स्वास्थ्य
बजेट अभावका कारण बन्द भयो तम्घासको कोभिड -१९ परिक्षण प्रयोगशाला

२०७७ असोज ७ गते देखी परिक्षण सुरु गरिएको उक्त प्रयोगशाला एक वर्ष मात्रै चल्न सक्यो ।

प्रकाशित मिति : 21 January, 2022
गुल्मीमा स्मार्ट लकडाउनः के गर्न पाईन्छ के गर्न पाईदैन (हेर्नहोस्)

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : 13 January, 2022
इस्माका शिक्षकलाई आँखा स्वास्थ्य शिक्षा सचेतना

कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मानिसको आँखा महत्वपूर्ण र संवेदनशिल अंग भएकाले सामान्य समस्या बेलैमा पहिचान नहुँदा भविष्यमा हुने जोखिमको न्यूनिकरण गर्न सचेतना र उपचारको कार्यक्रम अगाडी बढाइएको

प्रकाशित मिति : 7 January, 2022
रेसुङ्गा नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न !

कार्यक्रममा बोल्दै नगरप्रमुख डिल्लीराज भुसालले खानेपानी, शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर काम गरेको बताउनु भएको थियोे ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मेली पत्रकारको अभियानले पायो सार्थकता, जिल्लामा अक्सिजन प्लाण्ट संचालन

अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए ।

प्रकाशित मिति : 15 December, 2021
मालिका गाउँपालिकाका ५० जना स्वास्थ्यकर्मीलाई बृहत पोषण सम्बन्धि तालिम प्रदान

आज समापन कार्यक्रम गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापाको अध्यक्षता र सञ्चालन स्वास्थ्य संयोजक बसन्त भुसालको रहेको थियो ।

प्रकाशित मिति : 24 November, 2021
इस्मा गाउँपालिकाको छल्दीटारी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेवा सुरु

त्यस स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर नहुदा त्यस क्षेत्रका गर्भवती महिलाहरु हस्तिचौर र सदरमुकाम तम्घास जान बाध्य थिए ।

प्रकाशित मिति : 23 November, 2021
गुल्मीका ८० हजार नागरिकले भोली देखी कोरोना विरुद्धको खोप लगाउदै

जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा बाडिएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख पशुपति आर्चायले बताए ।

प्रकाशित मिति : 22 November, 2021
गुल्मीमा २२२९ जनामा एचआईभी परिक्षण गर्दा पोजेटिभको संख्या शुन्य

सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणहरुको बारेमा अध्ययन गरेर संकास्पदलाई अस्पताल रेफर गरिएको छ ।

प्रकाशित मिति : 21 November, 2021
मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

प्रकाशित मिति : 17 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता