स्वास्थ्य
धुर्कोटमा घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर

धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि  घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा  सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको

प्रकाशित मिति : 16 July, 2022
गुल्मी अस्पताल : संरचना थपिदा बिरामीलाई सहज

११ महिनामा ६१ हजार सेवाग्राही

प्रकाशित मिति : 8 July, 2022
धुर्कोटको पिपलधारा ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा

मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : 6 July, 2022
क्यान्सर पीडित महिलाको जीवन रक्षाको अपिल

गुल्मीको सत्यवती गाउँपालिकामा गत ८ वर्षदेखि ब्लड क्यान्सर पीडित एक महिलाको आफन्तजनले जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छ्न ।

प्रकाशित मिति : 24 June, 2022
चन्द्रकोट गाउँपालिकाको आ.व.२०७९/८० को बजेट तथा कार्यक्रम सर्बसम्मत रुपमा पारित (पूर्णपाठ सहित)

आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था

प्रकाशित मिति : 24 June, 2022
गुल्मीमा विद्यालय आएका शिक्षकको मापसे जांच

धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन  माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका  प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।  

प्रकाशित मिति : 20 June, 2022
सरकारले कहिले देख्छ पुतलीको कुहिएको खुट्टा ?

माईतीले दिएको बासमा जेनतेन निमेक गरेर जिविको गुजार्ने पुतलीकोे ३ महिना अगाडी खाना पकाउने क्रममा खुट्टा जल्यो ।

प्रकाशित मिति : 20 June, 2022
गुल्मीमा करेन्ट लागेर युवतीको मृत्यु

आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते

प्रकाशित मिति : 18 June, 2022
गुल्मीको मदानेमा एक विद्यालयका ३५ विद्यार्थी एकैपटक बिरामी, स्वास्थ्यकर्मीकाे टाेली जाँदै

गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ ।

प्रकाशित मिति : 16 June, 2022
गुल्मीका किशोरीलाई आत्मरक्षा तालिम

शनिबार जिल्ला सदरमुकाम तम्घासमा नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा ३ महिने किशोरी आत्मारक्षा तालिमको उद्धघाटन गरिएको हो ।

प्रकाशित मिति : 28 May, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता