उनि सहित शनिवार कोभिड १९ अस्पताल अर्जै बाट मालिका गाउँपालिकाका चार जनाले कोरोना जितेर घर फर्किएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
प्रकाशित मिति : 10 July, 2021सामाग्रीहरूमा अक्सिजन सिलिन्डर ६ थान,अक्सिजन कन्सन्ट्रेटर, १ वटा , बेबी वार्मर , डेलिभरी सेट लगायतका सामाग्री प्रदान गरिएको तुल्सीराम अर्याल बताए ।
प्रकाशित मिति : 9 July, 2021साथै यही ऐनकै आधरलाई टेकेर खानेपानीको महशुल , उपभोक्ताको दायित्व, पनि निधार्रण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 9 July, 2021गुल्मीको मालिका गाउँपालिकाका ३ सय ६० जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।
प्रकाशित मिति : 7 July, 2021गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।
प्रकाशित मिति : 6 July, 2021शनिबार भएको रक्तदान कार्यक्रममा त्यहाँका वडा अध्यक्ष रामलाल विक सहित ७० जनाले रक्तदान गरेका छन् ।
प्रकाशित मिति : 3 July, 2021यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय १८ पुगेको छ।
प्रकाशित मिति : 2 July, 2021अहिले सम्म मालिका गाउँपालिकाकामा एक सय ३२ जनाले कोराना जितेका छन् भने सात जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : 2 July, 2021१८ असार, गुल्मी । गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई कोरोना संक्रमणको पुष्टि भएको छ । बिहीबार सदरमुकाम तम्घास स्थित कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षण दुबैमा
प्रकाशित मिति : 2 July, 2021साथै अब एक्सरे सेवाको लागी सदरमुकाम तम्घास जान पर्ने बाध्यता समेत हटेको छ ।
प्रकाशित मिति : 30 June, 2021