स्वास्थ्य
सञ्चारकर्मी गिरीकी आमाको जिवन जोखिममा ,आमाको जिवन बचाउन सञ्चारकर्मी गिरीले गरे सबैमा अपिल

सञ्चारकर्मी गिरी घरको जेठो छोरा हुन् । उनको घरको आर्थिक अवस्था एकदमै नाजुक छ ।

प्रकाशित मिति : 21 July, 2021
बागलुङमा घरेलु मदिरा सेवन गरेका ४ मजदुरको मृत्यु !

गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको बताईएको छ ।

प्रकाशित मिति : 20 July, 2021
नेपाल सरकारका पुर्व मुख्य सचिव पौडेलको पहलमा गुल्मीमा स्वास्थ्य साम्रागी वितरण

जिल्लाका अन्य स्थानीय तह र स्वास्थ्य संस्थालाई भने जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रदान गरिने छ ।

प्रकाशित मिति : 16 July, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि !

यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय २८ पुगेको छ।

प्रकाशित मिति : 16 July, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि !

यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ४ सय ६८ पुगेको छ।

प्रकाशित मिति : 14 July, 2021
गुल्मीको अर्जैकी ८३ वर्षीया वृद्धाले जितिन् कोरोना !

उनि सहित शनिवार कोभिड १९ अस्पताल अर्जै बाट मालिका गाउँपालिकाका चार जनाले कोरोना जितेर घर फर्किएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 10 July, 2021
मालिका गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

सामाग्रीहरूमा अक्सिजन सिलिन्डर ६ थान,अक्सिजन कन्सन्ट्रेटर, १ वटा , बेबी वार्मर , डेलिभरी सेट लगायतका सामाग्री प्रदान गरिएको तुल्सीराम अर्याल बताए ।

प्रकाशित मिति : 9 July, 2021
इस्मा गाउँपालिका द्धारा जलस्रोत ऐन २०७८ सर्व समतले पारित !

साथै यही ऐनकै आधरलाई टेकेर खानेपानीको महशुल , उपभोक्ताको दायित्व, पनि निधार्रण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : 9 July, 2021
मालिका गाउँपालिकाका ३ सय ६० ज्येष्ठ नागरिकले लगाए कोराना विरुद्धको खोप

गुल्मीको मालिका गाउँपालिकाका ३ सय ६० जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।

प्रकाशित मिति : 7 July, 2021
गुल्मीमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि, २१ जना कोरोना संक्रमण मुक्त !

गुल्मीमा दोस्रो कोरोना लहरका कारण गुल्मीमा ९१ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : 6 July, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता