दिगामको जनसंख्या धेरै र ठुलो भुगोल भएका कारण दुई वटा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरी सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 22 January, 2022धर्म तथा संस्कृतीको जगेर्नामा टेवा पुराउने उदेश्यले धार्मिक पुस्तकालय सञ्चालनमा ल्याईएको बताईएको छ ।
प्रकाशित मिति : 22 January, 2022उनिहरुलाई थप उपचारको लागी पाल्पा रिफर गरिएको छ ।
प्रकाशित मिति : 21 January, 2022जिपमा सात जना यात्रु सवार रहेको बताईएको छ ।
प्रकाशित मिति : 21 January, 2022कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले न्याय खोज्न जादा सदरमुकाम अर्थात् दूरीको हिसाबले टाढा जानुपर्ने भएकोले लैङ्गिक हिंसाका घटनाहरु ग्रामीण भेगमा लुकेको बताए ।
प्रकाशित मिति : 19 January, 2022ज्ञापनपत्र बुझे पछि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले जनपत्रकार सङठन गुल्मीले राखेका माग सबै पत्रकारको हक हितको लागी भएको भन्दै प्रसंशा गरेका छन ।
प्रकाशित मिति : 19 January, 2022शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ ।
प्रकाशित मिति : 18 January, 2022सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : 17 January, 2022बिरोध कार्यक्रम पछि संचारकर्मीसँग प्रतिक्रिया दिदै गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले १५ शैयाको अस्पताल निर्माण गर्दा स्थानीय मान बहादुर बस्नेतको जग्गा पुरिएका कारण लेन्थवर्करले त्यहाँ काम गरेको बताइन् ।
प्रकाशित मिति : 17 January, 2022आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।
प्रकाशित मिति : 17 January, 2022