चन्द्रकोट गा.पा
चन्द्रकोट गाउँपालिका द्धारा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

प्रकाशित मिति : 22 September, 2022
गुल्मीमा चक्कु प्रहार गर्ने एक जना पक्राउ

मदिरा सेवन गरि निजले विवाद निकालेर चक्कु प्रहार गरि टाउकोमा गम्भीर घाईते बनाएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : 9 September, 2022
चन्द्रकोटका जनप्रतिनिधिका सय दिन पूरा, आश गर्ने खालका कार्यको सुरुवात

१ सय दिनको काम संक्षिप्त् रुपमा तयार गरि सार्वजनिक गरिएको बताउदै ५ बर्षको कार्यकालमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै रोजगारी सिर्जना गर्ने बताए ।

प्रकाशित मिति : 7 September, 2022
चन्द्रकोटमा दुग्धजन्य पदार्थमा एकरुपता ल्याउने तयारी

चन्द्रकोट गाउँपालिमा उत्पादित दुग्धजन्य पदार्थको मुल्य एकरुपता कायम राख्दै उचित मुल्य र स्वस्थ दुुग्ध पदार्थ वितरण गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : 4 September, 2022
गुल्मीमा जिप दुर्घटना हुँदा ५ जना घाइते ! 

जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : 28 August, 2022
आफ्ना मागहरु सम्बोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।

प्रकाशित मिति : 26 August, 2022
चन्द्रकोट गाउँपालिका-१ दिब्रुङ्गका निवर्तमान जनप्रतिनिधिलाई सम्मान

वडा अध्यक्ष घनश्याम खरेलले चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने बताएका थिए ।

प्रकाशित मिति : 19 July, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता