चन्द्रकोट गाउँपालिका-१ दिब्रुङ्गका निवर्तमान जनप्रतिनिधिलाई सम्मान
वडा अध्यक्ष घनश्याम खरेलले चुनाबी प्रतिस्पर्धामा जुनसुकै पार्टी वा समुहबाट सहभागी भएता पनि निर्बाचित भैसकेपछी आफुहरुले साझा रुपमा जनताप्रति उत्तरदायी भएर सबैको सुझाब र परामर्शमा काम गर्ने बताएका थिए ।
प्रकाशित मिति : 19 July, 2022