असोज २ गते गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा संघ संस्था बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति : 16 September, 2023महिला सञ्चारकर्मीले सञ्चार क्षेत्रमा पुराएको योगदानको कदर स्वरूप पालिकाले सम्मान गरेको उपाध्यक्ष उपेन्द्र अर्यालले उल्लेख गरे । ग्रामीण क्षेत्रमा सञ्चारको प्रमुख माध्यम भनेकै रेडियो रहेको र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीलाई
प्रकाशित मिति : 13 September, 2023गुल्मीमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुँदैछ ।
प्रकाशित मिति : 10 September, 2023भैरव रिसाल मिडिया फेलाेसिप -२०८० काे अवार्ड गुल्मीका सन्ताेष महताराले प्राप्त गरेका छन् ।
प्रकाशित मिति : 9 September, 2023सोही क्षेत्रको प्रदेश १ प्रदेश कमिटी सहसचिव पार्वती बिक खटिएकी छ्न ।
प्रकाशित मिति : 2 September, 2023साथै पालिकाले घोषणा गरेको शैक्षिक सुधार वर्ष २०८० लाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्ने उल्लेख गरे ।
प्रकाशित मिति : 28 August, 2023गुल्मीको मालिका गाउँपालिका -१ नेटाका ६५ जना जेहेन्दार विद्यार्थीलाई नि:शुल्क शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रकाशित मिति : 28 August, 2023गुल्मी दरबार गाउँपालिकामा सोमबार देखि वडा स्तरीय बैठक सुरु हुँदै छ ।
प्रकाशित मिति : 28 August, 2023जिल्लाका अन्यत्र स्थानमा पनि ३ महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 26 August, 2023जिल्लाका अन्यत्र स्थानमा पनि तीन महिने अभियानको आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 25 August, 2023