भैरव रिसाल मिडिया फेलोसिप-२०८० को अवार्ड गुल्मीका महतारालाइ



भदौ २३ ।
गुल्मी : भैरव रिसाल मिडिया फेलाेसिप -२०८० काे अवार्ड गुल्मीका सन्ताेष महताराले प्राप्त गरेका छन् ।
महताराले खोजमुलक तथा सिर्जनात्मक समाचार प्रकाशन गरेबापत नगद २५०००/- धनराशि सहित बरिस्ठ पत्रकार भैरव रिसालबाट सम्मानित भएका हुन । महतारालाई एन्फाको ३२ औं अर्धवार्षिक साधारणसभाकाे अवसरमा आयोजित उक्त कार्यक्रमकाे अवसरमा सम्मान गरिएको हाे ।

२०७४ सालदेखि गुल्मीको सदरमुकाम तम्घासमा बसेर क्रियासिल पत्रकारिता गर्दै आएका महतारा हाल रास्ट्रिय समचार समिति रासस ,काराेवार रास्ट्रिय दैनिक पत्रिका गुल्मी संवदाता र गुल्मी साप्ताहिक पत्रिकाका सञ्चालक समेत हुन । उनी खाेजमुलक समचार लेख्न रुचाउँछन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता