समाचार
परराष्ट्र मन्त्री ज्ञवाली द्धारा नारी दिवसको शुभकामना व्यक्त 

उल्लेखनीय उपलब्धिहरु प्राप्त भएको भए पनि गन्तव्यमा पुग्न भने बाकीनै छ । यात्रा जारी नै छ । 

प्रकाशित मिति : 8 March, 2021
‘नेकपासँगै सो पार्टीबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध’

जसमध्ये प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ बाट विद्या भट्टराई निर्वाचित छन् । त्यसैगरी २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा नामबाट १६ जना निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 8 March, 2021
कोरिया जान ६ महिना समय अवधि थप

मन्त्री चौधरीले अवधि थप गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) सहमत भएको पनि जानकारी दिए ।

प्रकाशित मिति : 8 March, 2021
आज मिति २०७७ साल फागुन २४ गते सोमबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 March, 2021
तस्वीरमा हेर्नुहोस निर्माणाधिन शहिद लखन थापा रङ्गशाला

तस्वीमा हेर्नुहोस इस्मा गाउँपालिका -६ मा निर्माणाधीन शहिद लखन थापा रङ्गशाला ।

प्रकाशित मिति : 7 March, 2021
श्रीमतीको सम्झानमा विद्यायलमा अक्षयकोषको स्थापना

विष्णुकला स्मृती "अक्षयकोषको स्थापना गरेका हुन ।

प्रकाशित मिति : 7 March, 2021
कोरोना विरुद्धको खोप सम्बन्धी अर्जैमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

वृद्धवृद्धालाइ कोरोना विरुद्धको खोप लगाउनको लागी निः शुल्क यातयातको समेत व्यवस्था गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 4 March, 2021
गुल्मीमा चैत २० देखी २२ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतीयोगिता हुने

उक्त निर्णय विहिबार जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ढकालको विदाई

डाक्टर ढकालले स्वास्थ्य केन्द्रको जिम्मेवारी समाले संगै धेरै सुधार भएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4 March, 2021
गुल्मीकी सम्झान केसीको हत्यारा प्रहरी द्धारा सार्वजनिक !

अनुसन्धानको क्रममा उनका नाताले ससुरा पर्ने ४७ वर्षीय लाल बहादुर खत्रीले हत्या गरेको पृष्टी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता