समाचार
चन्द्रकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यस

स्वास्थ्य चौकीको भवन निमार्णको लागी संघिय सरकाले विशेष अनुदान अन्र्तगत दुइ करोड पाँच लाख ८१ हजार रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति : 15 February, 2021
मालिका गाउँपालिकामा नि ःशुल्क आँखा परिक्षण ,दोस्रो दिन १३५ जनाले लिए सेवा

मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा नि:शुल्क आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।

प्रकाशित मिति : 15 February, 2021
नेकपा विरुद्ध खनिए कांग्रेसका गुल्मीका स्थानीय नेतादेखि केन्द्रयी सदस्य भण्डारीसम्म

कम्युनिष्टहरुले समस्या सिर्जना गर्न सक्ने समाधान गर्ने नसक्ने तथा अराजकता फैलाउने र विकासको विरोधि भएको आरोप समेत उनले लगाए ।

प्रकाशित मिति : 15 February, 2021
गुल्मीमा चट्याङले लागेर एक महिला घाइते !

अहिले उनको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रकाशित मिति : 15 February, 2021
संसद विघटन विरुद्ध गुल्मी काग्रेंसको विरोधन प्रर्दशन (तस्वीरमा हेर्नहोस )

हेर्नुहोस गुल्मीमा भएको विरोध प्रर्दशन तस्वीरमा ।

प्रकाशित मिति : 15 February, 2021
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।

प्रकाशित मिति : 15 February, 2021
पशुपतिमा १ सय ८ किलो सुनको जलहरी, ६४ किलो सुन पगालियो

पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ ।

प्रकाशित मिति : 15 February, 2021
भागरथीको हत्या भएको गाउँमा यसअघि पाँच जनाको हत्या, अनुसन्धान नै भएन !

‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’

प्रकाशित मिति : 15 February, 2021
जुनीयाँ तराई सम्पर्क समाजको सक्रयितामा सत्यवतीमा भ्यु प्वाइन्टको शिलान्यस

करिब २ लाख ५० हजारको लगानीमा यसै आर्थिक वर्ष भित्र भ्यु प्वाइन्ट निमार्ण गर्न लक्ष्य रहेको छ ।

प्रकाशित मिति : 14 February, 2021
मालिका गाउँपालिकामा नि :शुल्क आँखाको परिक्षण सुरु

आईतवार च्यानडाँडा सामुदायिक स्वास्थ्य इकाईमा ८८ जनाले आँखाको परिक्षण गराएका छन् ।

प्रकाशित मिति : 14 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता