शिक्षा
नेपाल शिक्षक संघ धुर्कोटको तेस्रो प्रतिनिधि सभा सम्पन्न

प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले शिक्षाको विकासमा शिक्षकहरुको भुमिकाको विषयमा प्रकाश पार्दै धुर्कोट गाउँपालिकाले शिक्षाको विकासको सन्र्दभमा चालेका कदम तथा भावि रणनितिको बारेमा प्रष्ट पार्नुभएको थियो ।

प्रकाशित मिति : 31 January, 2021
महेन्द्र नमुना मावीको व्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी

सामुदायिक रेडियो स्काई गुल्मीका संचालक समिति अध्यक्ष समेत रहेका पन्थी विगत लामो समय देखी सामाजिक क्षेत्रमा क्रियाशील रहदैं आएका छन् ।

प्रकाशित मिति : 30 January, 2021
अब विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने

अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए ।

प्रकाशित मिति : 30 January, 2021
कक्षा १२ को परीक्षा ः ३० पूर्णाङ्कमा, ६० नम्बर दिइयो !

शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

प्रकाशित मिति : 28 January, 2021
तम्घासमा आज देखी क्रिकेट सुरु

प्रथम हुने टिमले नगद रु २० हजार शिल मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रकाशित मिति : 14 January, 2021
कोरोना कहरमा पनि ४ खर्ब भन्दा बढि रेमिट्यान्स भित्रियो !

४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : 14 January, 2021
देउवालाई प्रधानमन्त्रीको अफर !

प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ रु’ भनेर सोधेका थिए ।

प्रकाशित मिति : 14 January, 2021
सरकारसँग वार्ताको तयारी चल्दै गर्दा समातिए विप्लव समूहका नेता

सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।

प्रकाशित मिति : 14 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता