Author: Gulmi Update

कोरोना विरुद्धको खोप सम्बन्धी अर्जैमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

वृद्धवृद्धालाइ कोरोना विरुद्धको खोप लगाउनको लागी निः शुल्क यातयातको समेत व्यवस्था गरिएको वडा अध्यक्ष गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 4 March, 2021
गुल्मीमा चैत २० देखी २२ गते सम्म जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतीयोगिता हुने

उक्त निर्णय विहिबार जिल्ला खेलकुद विकास कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : 4 March, 2021
जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर ढकालको विदाई

डाक्टर ढकालले स्वास्थ्य केन्द्रको जिम्मेवारी समाले संगै धेरै सुधार भएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : 4 March, 2021
तम्घास बाट हराएको बोलेरो जिप सत्यवतीमा भेटियो !

जिपलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : 3 March, 2021
गुल्मीमा एक पुरुष मृत फेला !

शवको पहिचान हुनसकेको छैन ।

प्रकाशित मिति : 3 March, 2021
निन्युखर्कको माविको ६२ औं वार्षिकोत्सब सम्पन्न

६२ औं वार्षिकोत्सब कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर थापको अध्यक्षता र शिक्षक कृष्ण विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 28 February, 2021
भगवती युवाक्लब द्वारा निन्युखर्क माविमा अक्षय कोषको स्थापना

कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : 28 February, 2021
गुल्मी प्रहरीलाई ७ महिनामा २३ सफलता

गुल्मी प्रहरीले पछिल्लो सात महिनामा सामान्य घटनादेखि लिएर जघन्य अपराधमा फरार रहेका २३ जना अभियुक्त लाई पक्राउ गर्न सफल भएको छ ।

प्रकाशित मिति : 28 February, 2021
नेकपाकै नेतृत्वमा सरकार बन्छ ः मन्त्री बराल (अन्तर्वार्ता)

नेकपाको भविष्य के हुन्छ र अब नेकपा कसरी अगाडी बढ्छ ?

प्रकाशित मिति : 28 February, 2021
गृह जिल्ला गुल्मी पुगेर विष्टले भने प्रधानमन्त्री ज्यु नैतिकता छ, भने तुरुन्तै राजीनामा दिनुस्

नले भने दुनियाँमा सरकारले सानो त्रुटि गर्दा राजीनामा दिएका अभ्यासहरु धेरै छन । त्यसैले तपाईंले आफैले विघटन गरेको संसदमा धेरै दिन बस्न सुहाउन ।

प्रकाशित मिति : 27 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता