Author: Gulmi Update

गुल्मी काङ्ग्रेस अधिवेशन: १ हजार ६ सय ९३ मत खस्यो, राती ८ बजे देखी मतगणना सुरु हुने

श्रेष्ठका अनुसार सात बजे आन्तरिक बैठक बस्ने र ८ बजे देखी मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति : 28 November, 2021
निवर्तमान सभापति पाण्डेयको जिल्ला सह-सचिवमा उम्मेदवार

आफू नगरसभापति हुँदा अन्यायका बिरूद्व, सरकारी कार्यालयमा हुने अनियमितता एवम् ढिलासुस्तीका बिरूद्व शशक्त रूपमा आवाज उठाएकोले सबैको मन जितेर सह-सचिवमा विजयी हुने अपेक्षा गरेको पाण्डेको भनाई छ ।

प्रकाशित मिति : 27 November, 2021
नागरिकलाई घरदैलोमै सेवा प्रदान गदैं रेसुंगा नगरपालिका

स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदाँ स्थानीयहरु खुशी भएका छन् ।

प्रकाशित मिति : 25 November, 2021
नेकपा गुल्मीले भोली ८ औ पार्टी पुनर्गठन दिवस मनाउदैं

साथै आज उक्त पार्टीले जिल्लाका विभिन्न स्थानमा एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद स्थापनको लागी संघर्ष गरौं , पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाऔं लेखेका  व्यानर तथा पम्पलेट टाँसेको छ ।

प्रकाशित मिति : 23 November, 2021
गुल्मीमा २२२९ जनामा एचआईभी परिक्षण गर्दा पोजेटिभको संख्या शुन्य

सन् २०२१ को अहिलेसम्म ४ हजार ३ सय ३२ जनालाई भेटेर लक्षणहरुको बारेमा अध्ययन गरेर संकास्पदलाई अस्पताल रेफर गरिएको छ ।

प्रकाशित मिति : 21 November, 2021
कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम

कृषि प्राविधिक र कृषि सहजकर्तालाई कम्प्युटर प्रोग्राम सम्बन्धि क्षमता अभिवृद्धि तालिम

प्रकाशित मिति : 20 November, 2021
नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन इस्मा गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

प्रकाशित मिति : 20 November, 2021
नेपाली काग्रेंसको १४ औँ महाधिवेशन : गुल्मीमा को-को बने सभापति ?

नेपाली काग्रेंसको १४ औँ महाधिवेशन : गुल्मीमा को-को बने सभापति ?

प्रकाशित मिति : 20 November, 2021
मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

मालिका गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बृहत् पोषण सम्बन्धि तालिम प्रदान

प्रकाशित मिति : 17 November, 2021
गुल्मीमा ७१ हजारले गराए स्वास्थ्य बिमा !

सदरमुकाम तम्घासमा बस्नेहरुले आफ्नो वडाबाट स्वास्थ्य बिमा नगराई सदरमुकाम तम्घासकै खानीगाउँमा रहेको स्वास्थ्य बिमा बोर्डको कार्यालयबाट पनि बिमा गराउन सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : 12 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता