Author: Gulmi Update

सुदर्शन बराल बने माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष

उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव), मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 16 March, 2022
विपद व्यवस्थापन समिति गुल्मीको बैठक सम्पन्न

उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो।

प्रकाशित मिति : 15 March, 2022
चौंथो गुल्मी महोत्सवको स्टल बुकिङ्ग खुल्ला !

१० दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा २ सय स्टल रहने छन् । स्टल राख्न चाहनेहरु गुल्मी उद्योग वाणिज्य संघ तम्घास गुल्मीमा सम्पर्क गर्नुपर्नेछ ।

प्रकाशित मिति : 15 March, 2022
महामारीको समयमा आफ्नै घरमा आइसोलेशन बनाउने छत्रकोटका वडा अध्यक्ष सम्मानित !

त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।

प्रकाशित मिति : 12 March, 2022
गुल्मीमा एक पुरुष घरमै मृत फेला !

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : 11 March, 2022
तम्घासमा २ दिने नि :शुल्क आँखा शिविर सञ्चालन

शिविर मा ३ महिना देखि ९१ बर्ष सम्मका व्याक्तीले सेवा लिएका थिए।

प्रकाशित मिति : 11 March, 2022
मदाने गाउँपालिका बन्यो गुल्मीको दोस्रो खरका छाना मुक्त स्थानीय तह

सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गर्नुभयो ।

प्रकाशित मिति : 11 March, 2022
छोरी मात्रै जन्माउने चन्द्रकोट गाउँपालिकाका २८ जना दम्पती सम्मानित

सोही गाउँपालिकाका युवराज केसीले दुई छोरी जन्माएको भन्दै गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति : 9 March, 2022
नारी दिवसको रौनक: इस्मामा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान

कार्यक्रमलाई संबोधन गर्दै पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्टले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा माथि उठाउनुपर्ने बताए ।

प्रकाशित मिति : 8 March, 2022
माओवादी केन्द्र गुल्मी १ ‘ख’ को बैठक सम्पन्न

कार्यक्रम माओवादी केन्द्र क्षेत्र नम्बर १ ‘ख’ का संयोजक अशोक थापाको अध्यक्षता, पार्टीका छत्रकोट गाउँपालिका अध्यक्ष लोकनाथ पाण्डेको स्वागत मन्तव्य एवम् माओवादी केन्द्र गुल्मीदरबार गाउँपालिका अध्यक्ष मनिराम ज्ञवालीको संचालनमा सम्पन्न

प्रकाशित मिति : 7 March, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता