Author: Gulmi Update

गुल्मीमा मह दिवस मनाइने

हाल जिल्लाबाट उत्पादित मह अनेत्र जिल्लामा बेचेर करिब २९ लाख रुपैयाँ आन्दानी हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।

प्रकाशित मिति : 30 March, 2023
क्रिकेटर सोमपाल कामीलाई गृह पालिका चन्द्रकोटले नगद सहित सम्मान गर्ने

बि स २०५२ साल माघ १९ गते चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ८ झुर्ममा जन्मिएका सोमपाल कामी नेपाली क्रिकेट खेलाडी हुनुुहुन्छ ।

प्रकाशित मिति : 21 March, 2023
जन्मदै बाङ्गो खुट्टाे भएको बच्चाको गुल्मी अस्पतालमा सफल उपचार

जिल्लामै बिशेषज्ञ चिकित्सक नभएको समयमा  रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलब बमोजिक प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालनी गरेको थियो । 

प्रकाशित मिति : 17 March, 2023
गुल्मीका यि तीन वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव हुदैं

जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : 15 March, 2023
मालिका: सिमलटारी दघाँस अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन

वर्षामा हिले र हिउँदमा धुलो बाट मुक्ति पाइने अपेक्षा उनीहरुले राखेका छन् ।

प्रकाशित मिति : 13 March, 2023
इस्मा गाउँपालिकामा स्थानीय पाठयक्रम निर्माणको तयारी !

कार्यक्रममा स्थानिय पाठयक्रम निर्माण गर्दाका बिषय, क्षेत्रहरु र निर्माण गर्दा अपनाउने चरणहरु र आइपर्ने समस्या र समधानका बिषयहरुमा सुझावहरु आएका थिए ।

प्रकाशित मिति : 10 March, 2023
सत्यवती भार्सेका किसानलाई नि :शुल्क कृषि औजार प्रदान

कृषि औजार पाउँदा किसान पनि खुसी भएका छन् ।

प्रकाशित मिति : 10 March, 2023
मालिकाले पाँच क्षेत्रमा वर्गीकरण गरेर आवधिक योजना बनाउने

आवधिक योजनलाई प्रभावकारी र दिगो बनाउन योजना तर्जुमा सम्बन्धि गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरू संग छलफल तथा परामर्श समेत गरेको छ ।

प्रकाशित मिति : 7 March, 2023
गुल्मीमा नि :शुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण 

शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : 7 March, 2023
तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।

प्रकाशित मिति : 4 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता