Author: DB Khadka

रुरु र सत्यवतीलाई जोड्न बढिगाड खोलामा एक सय ५९ मिटर लामो झोलुङ्गे पुल बन्ने

शनिबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन ।

प्रकाशित मिति : 23 December, 2023
३५ हजार राशिको फुटबल प्रतियोगिता हुने, रेसुङ्गामा पहिलो पटक खेलकुद सम्बन्धि पत्रकार सम्मेलन

प्रतियोगितामा उपाधी हात पार्नेले ३५ हजार नगद सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुनेले २५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रकाशित मिति : 9 December, 2023
चन्द्रकोटले मनायो २० औं स्वास्थ्य स्वयंसेविका दिवस

यस्तै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले पनि पालिकाले गरेको कामको प्रशंसा गरेका छन ।

प्रकाशित मिति : 6 December, 2023
देउसीँ खेलेको रकम अनाथ, अपाङ्ग, दृष्टिविहिन र बृद्धबृद्धालाई

कार्यक्रममा परिवारका संयाेजक जीवन पाण्डे, सचिव सुरज पन्थी, सह- सचिव सुनिल सार्कि काेषाध्यक्ष किरण महतरा क्षेत्री, विभागिय प्रमुख खिमराज गिरी, गाेपाल भण्डारी, माधव केसी, अर्जुन पाण्डे, दिपक केसी लगायतका सदस्यहरूकाे

प्रकाशित मिति : 5 December, 2023
तीन स्थानीय तहका कार्यकर्तालाई माओवादी केन्द्रको स्कुलिङ्ग

जिल्लाका अन्य स्थानीय तहमा पनि माओवादी केन्द्रले पालिका स्तरीय आधारभुत स्कुलिङ्ग कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : 4 December, 2023
मुसिकोटका किसानलाई च्याउ खेती सम्बन्धी तालिम प्रदान

मुसिकोट नगरपालिकाको कृषि शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : 2 December, 2023
गुल्मीमा देउसी भैलो खेलेर दुई मृगौलापीडितलाई ४० हजार सहयोग

सहयोग हस्तान्तरणमा जनप्रतिनिधि, समाजका पदाधिकारीसहित मिडियाकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 24 November, 2023
घाँटीमा सुन्तला अडकिएर गुल्मीमा एक बालकको मृत्यु !

सुन्तलाको केस्रा घाँटीमा अड्किएर गुल्मीमा एक बालकको मृत्यु भएको छ।

प्रकाशित मिति : 23 November, 2023
नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्दै चन्द्रकोट गाउँपालिका

नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ ।

प्रकाशित मिति : 21 November, 2023
रुरुक्षेत्र गाउँपालिकाले आफ्ना नागरिकको मोतियाबिन्दुको शल्यक्रिया नि:शुल्क गरिदिने

सम्झौता पत्रमा गाउँपालिकाको तर्फ बाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीका कार्यालय प्रमुख सूर्य बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : 21 November, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता