समाजले कार्यक्रम स्थलमा आवातजावत लागि विभिन्न स्थानहरुबाट निस्शुल्क ट्रान्सपोर्टको सुबिधा रहेको जानकारी यातायात व्यवस्थापक सुन्दर बस्नेतले बताए ।
प्रकाशित मिति : 15 February, 2020
गत साउन २४ गते जिप दुर्घटनामा परी गम्भीर घाईते भएका ३७ वर्षीय दिपक विक लाई सत्र हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरको मुल समिति आमा समुहकी सचिव कमला भलामीले
प्रकाशित मिति : 15 February, 2020
बिचौलीयाका कारण प्रभावकारी हुन नसक्दा कोदो बजारीकरणमा चुनौती थपीएको छ ।
प्रकाशित मिति : 15 February, 2020
गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले गुल्मीको ऐतिहासिक धुर्कोट कोटको अवलोकन गर्नुभएको छ ।
प्रकाशित मिति : 15 February, 2020
अर्यालले भने त्यो आकाशे पुल बने पछि केहि मिनेट मै वारी पारी गर्नेृ सुविधा प्राप्त हुने छ ।
प्रकाशित मिति : 15 February, 2020
गुल्मी जिल्लामा पहिलो होमस्टे मुसिकोट नगरपालिकाको कुर्घामा स्वाँरा होमस्टे गुरुङ्ग समुदायले सञ्चालन गर्दै आएका छन ।
प्रकाशित मिति : 15 February, 2020
यसै गरि प्राथमिक र माध्यमिक तहका गणित र विज्ञान एवं अंगे्रजी विषयका तालिमहरु विभिन्न विद्यालयहरुमा केहि दिनमै सञ्चालन हुने नेटा दलिङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : 15 February, 2020
आरोपी श्रेष्ठ फरार रहेकाले निजलाई नियन्त्रणमा लिन प्रहरीले आवश्यक सुचना संकलन र संप्रेषण गरेको उनले स्पष्ट पारे ।
प्रकाशित मिति : 14 February, 2020
पक्राउ परेका दुवै माथि अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : 14 February, 2020
२०७३ सालमा सुरु गरिएको उक्त खानेपानी योजना करिव ६८ लाख लागतमा ५ वर्षपछि सम्पन्न हुन पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख अनुज उपाध्यायले बताए
प्रकाशित मिति : 14 February, 2020