Author: DB Khadka

यी हुन् नेपालका सबैभन्दा प्रदुषित १० शहर

काठमाडौं विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा पनि १३७ औं स्थानमा छ ।

प्रकाशित मिति : 26 February, 2020
असारभित्रै रेल सञ्चालनमा ल्याइने

रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ ।

प्रकाशित मिति : 26 February, 2020
नेपाल छाड्दै सुजाता कोइराला

अहिले सुजाताले नेपाल छाड्ने र बेलायत गएर छोरी ज्वाइँसँग बस्ने योजना बनाएकी छिन् ।

प्रकाशित मिति : 26 February, 2020
बैङ्कमा थन्कियो ५ सय केजी सुन

मूल्य बढेकाले पहिले दैनिक ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ ।

प्रकाशित मिति : 26 February, 2020
आज मिति २०७६ साल फागुन १४ गते बुधबार, आजको राशीफल

आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 26 February, 2020
शारदा मावि भुमिकास्थानमा छात्रवृत्ति वितरण

कार्यक्रम को सन्चालन शिक्षक नमराज अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति : 24 February, 2020
‘आदेश आए १ महिनाभित्रै रेल गुड्छ’

विभागले ३५ किमि रेलमार्गसहित २ थान रेलगाडी तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रकाशित मिति : 24 February, 2020
जापान र कोरियामा कोरोना त्रासः जोखिममा बसिरहेका छन् नेपाली

पछिल्लो तथ्याकंअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : 24 February, 2020
आज मिति २०७६ साल फागुन १२ गते सोमबार, आजको राशीफल

 आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 February, 2020
गुल्मीमा जिप दुर्घटना हुँदा विद्युत् प्राधिकरणका ७ जना घाइते

उनीहरु सवैको उद्धार गरेर उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको घलेले बताए ।

प्रकाशित मिति : 23 February, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता