Author: DB Khadka

आज विश्व रेडियो दिवस

यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ ।

प्रकाशित मिति : 13 February, 2020
आज मिति २०७६ साल फागुन १ गते बिहिबार, आजको राशीफल

आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 13 February, 2020
जन्मदिनको अवसरमा नेपाल अपांग आश्रम लाई ५००० सहयोग

आज आफ्नो जन्मोत्सवमा अपांगहरुलाई केही रुपमा भएपनि सहयोग गर्न पाउँदा खुसीको अनुभुती भएको बताएका छन ।

प्रकाशित मिति : 12 February, 2020
मालिका गाँउपालिकामा स्वास्थ्य विमा कार्यक्रमको सुरुवात

वार्षीक ३५ सय रुपैयाँ तिरेमा मान्य प्राप्त स्वास्थ्य संस्थाबाट एक लाख रूपैयाँसम्मको औषधी तथा सेवा सुविधा पाउने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : 12 February, 2020
सामुहिक कृषी पेसा तर्फ अग्रसर हुदै गुल्मीका युवाहरु

किसानमा उसाह छाउनुका साथै उत्पादनमा समेत वृद्धी हुने थियो ।

प्रकाशित मिति : 12 February, 2020
रेसुङ्गा बहुमुखी क्याम्पसमा शोक सभा सप्पन्न !

अर्यालको गत माघ १७ गते काठमाडौको एक अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : 12 February, 2020
अर्याल परिवारले दिए,भानु माध्यमिक विद्यालयलाई २ लाखको अक्षयकोष रकम

साथै समाजसेवी अर्यालले यसअघि नै सोही विद्यालयको लागि नगद रु। २५ हजार सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : 12 February, 2020
नवलपरासीमा ट्याक्टर दुर्घटना,चार जनाकोमृत्यु !

ट्याक्टर कच्ची सडकमा अचानक अनियन्त्रित भई सकडबाट एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12 February, 2020
आज मिति २०७६ साल माघ २९ गते बुधबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 12 February, 2020
खेलकुद कार्यालय द्वारा रेसुङ्गा क्याम्पसलाई खेलकुद सामाग्री हस्तान्तरण

त्यस्तै यता रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिकाका अध्यक्ष राजेन्द्र श्रेष्ठले खेलकुद कार्यालय प्रती आभार प्रकट गरेका छन ।

प्रकाशित मिति : 12 February, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता