Author: DB Khadka

संसद विघटनविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा गुल्मीमा विरोध प्रर्दशन

राष्ट्रिय जनमोर्चाले संसद विघटनविरुद्ध गुल्मीमा विरोध प्रर्दशन गरेको छ ।

प्रकाशित मिति : 4 January, 2021
मालिका गाउँपालिकाको वडा नम्वर ६ अर्जैले थालेको पुर्ण सरसफाई उम्मुख घोषणा अभियानले तिव्रता पाउदै

मालिका गाउँपालिकाले यस आर्थीक वर्षमा वडा नम्वर ६ अर्जै सहित , वडा नम्वर आठ मर्भङ्ग र वडा नम्वर चार अर्खबाङ्ग लाई पुर्ण सरसफाई उम्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ

प्रकाशित मिति : 4 January, 2021
गुल्मीमा नाचगानसहित नागरिकलाई सचेत बनाउँदै प्रहरी

सडकमा सारगीं बजाउँदै,गाउँदै नागरिकहरुलाई महिला हिंसा,घरेलु हिंसा,लैगिंक हिंसा,बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरणका बारेमा सरल ढंगले संगीतको माध्यमबाट सचेत गराइएको पन्तले उल्लेख गरे ।

प्रकाशित मिति : 2 January, 2021
छत्रकोट गाउँपालिकामा कृषक पेन्सन कार्यक्रम सुरू हुने

कृषकलाई पेन्सन दिने योजना बनाउने छत्रकोट गाउँपालिका गुल्मीमा पहिलो हो ।

प्रकाशित मिति : 2 January, 2021
स्वास्थ्य चौकी बन्ने भएपछी गुल्मी ग्वादीका स्थानीय हर्षीत

भवन सम्पन्न गर्न ९१ लाख ९२ हजार लाग्ने छ ।

प्रकाशित मिति : 25 December, 2020
बालविवाह मुक्त गाउँपालिका अभियानमा मालिका गाउँपालिका

गुल्मीको मालिका गाउँपालिकाले थालेको वालबिवाह अभियान तिव्रताका साथ अघि बढाइएको छ ।

प्रकाशित मिति : 23 December, 2020
नौ महिना देखी बेपत्ता भएकी ७४ वर्षीया श्रीमतीलाई खोज्दै बागलुङका ८४ वर्षीय वृद्ध गुल्मीमा

संबंधित सबै प्रहरी चौकीमा उजुरी दिएको र अहिले सम्म कुनै खबर नआएको गुनासो गरे ।

प्रकाशित मिति : 23 December, 2020
संसद् विघटनको विरोधमा जसपाद्वारा गुल्मीमा विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने गुल्मीका वरिष्ठ उपाध्यक्ष धनश्याम पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : 23 December, 2020
वडाध्यक्ष जिसीद्धारा व्यावसायिक बाख्रापालन गर्न आग्रह

बाख्रा पालेर मात्र नहुने भन्दै उनीहरुको आहार विहार लाई पनि ख्याल गर्नुपर्ने जिसीले बताउनुभयो ।

प्रकाशित मिति : 22 December, 2020
जेसिबीले फालेको ढुङ्गाले लागेर गुल्मीमा पाँच वर्षीया बालिकाको मृत्यु !

पुस -४ गुल्मी । गुल्मीमा जेसिबिले फालेको ढुङ्गाले लागेर अमला टिप्न गएकी पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चन्द्रकोट गाउँपालिका -८ कि जस्मिन राना रहेकी छन

प्रकाशित मिति : 19 December, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता