Author: DB Khadka

नयाँ सिलिन्डर बिक्री नगर्न आग्रह

एकै परिवारले धेरै सिलिन्डर मौज्दातमा राख्न खोज्दा अभाव हुने देखिएको भन्दै सचिव अर्यालले नयाँ सिलिन्डर बिक्री वितरण रोक्न उद्योगीहरुलाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति : 11 March, 2020
झण्डै पाँच लाख विद्यार्थीले एसईई परिक्षा दिदैं ।

उनका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।

प्रकाशित मिति : 11 March, 2020
कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

निजामती सेवा ऐनअनुसार बिनासूचना लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्नुपर्छ ।

प्रकाशित मिति : 11 March, 2020
मोटरसाइकल दाइजो दिन नसकेपछि विहे रोकियो

उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’

प्रकाशित मिति : 11 March, 2020
गुल्मीमा सालझण्डी–पटौती–खज्र्याङ्ग–तम्घास –ढोरपाटन सडक :सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया ,सत्तापक्षले जनाएन सहभागिता

यस्तो महत्वपूर्ण कार्यक्रममा नगरपालिका , समन्वय , नेकपाले ध्यान दिएन । जिम्मेवार संघसंस्था व्याक्ति नै उपस्थितन भएको भन्दै उपस्थितिले चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : 10 March, 2020
गुल्मीका दुई आमा समुह द्धारा मृगौला पीडीत भुजेललाई आर्थीक सहयोग

गुल्मीका दुई आमा समुहले मृगौला पीडीत युगल भुजेललाई आर्थीक सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति : 10 March, 2020
बैतडीमा चितुलाले फेरि ज्यान लियो

२०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : 10 March, 2020
भ्रमण वर्ष औपचारिक रुपमा स्थगित गर्ने तयारी

मन्त्रालय स्रोतका अनुसार आउने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुन सक्नेछ ।

प्रकाशित मिति : 10 March, 2020
फागुन २७ गते मंगलबार,आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 10 March, 2020
पाँच वर्ष भित्र ५० अर्बको बिजुली बेच्ने योजना

पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पुर्‍याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पुर्‍याउने योजना छ ।

प्रकाशित मिति : 10 March, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता