Author: DB Khadka

तस्वीरमा हेर्नुहोस प्रचण्ड माधव समुहले गुल्मीमा गरेको अगुवा कार्यकर्ता भेला

फागुन -१५ गुल्मी । नेकपाको प्रचण्ड माधव समुहले शनिबार गुल्मीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हेर्नुहोस तस्वीरमा  

प्रकाशित मिति : 27 February, 2021
गुल्मीदरवार गाउँपालिका द्धारा ६ उत्कृष्ट कर्मचारी सम्मानीत

कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन तथा दण्डको नीति अनुरुप ६ जना कर्मचारीलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : 26 February, 2021
गुल्मीमै पहिलो पटक सुरु भयो मालिका प्याराग्लाइडिङ महोत्सव

प्याराग्लाइडिङ महोत्सव आउँदो फागुन २७ गते सम्म चल्नेछ ।

प्रकाशित मिति : 25 February, 2021
एकपटक घुम्न जानै पर्ने ठाउँ धुर्कोटको मानचौर ताल (हेर्नुहोस तस्वीरमा )

धुर्कोट गाउँपालिका वडा नम्बर सात स्थित मानचौर ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागी आकर्षणको केन्द्र बन्दै गैरहेको छ ।

प्रकाशित मिति : 23 February, 2021
गुल्मीमै पहिलो पटक अर्खबाङमा प्याराग्लाइडिङ महोत्सव, जाने होईन त ?

केहि समय अघि देउराली डाडा बाट गाउँपालिकाले प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।

प्रकाशित मिति : 23 February, 2021
केपी ओली २१औँ शताब्दीका अभिमन्यु हुन् : मुख्य मन्त्री पोख्रेल

त्यसको परिणाम अहिले प्रचण्ड-माधवले सडकमा गएर बिलौना गर्दै हुनुहुन्छ ।’

प्रकाशित मिति : 22 February, 2021
गुल्मीमा बुहारी द्वारा ८७ वर्षीय ससुराको हत्या !

घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : 22 February, 2021
उपराष्ट्रपतिलाई गुल्मी क्षेत्र नम्वर दुईमा चुनाव लड्न ओली समुहका केन्द्रयी सदस्य अर्यालको चुनौती

राजनीतिनै गर्ने भए चुनाव लड्न गुल्मी क्षेत्र नम्वर  दुईमा आउनुहोस । चुनावले हारजित देखाउला र संगै राजनीति गरौला "।

प्रकाशित मिति : 21 February, 2021
गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत फेला,घटना रहस्यमय एक जना पक्राउ !

घटना बारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 21 February, 2021
मालिका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब सुरु (हेर्नुहोस तस्वीरमा)

"कुशल व्यवस्थापन , प्रविधि मैत्री शिक्षा र सरोकारवाला हरुको अनप्नत्व सहितको नमूना विद्यालय " भन्ने मुल नाराका साथ विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सबको विधिवद रुपमा सुरुवात गरेको हो ।

प्रकाशित मिति : 18 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता