उपराष्ट्रपतिलाई गुल्मी क्षेत्र नम्वर दुईमा चुनाव लड्न ओली समुहका केन्द्रयी सदस्य अर्यालको चुनौती



फागुन- ९ गुल्मी ।

नेकपा ओली समुहका केन्द्रयी सदस्य राजेन्द्र अर्यालले उपराष्ट्रपतिलार्ई गुल्मी क्षेत्र नम्वर दुईमा चुनाव लड्न् चुनौती दिएका छन् ।
ओली समुहको नेपाल प्रेस संगठन जिल्ला शाखा गुल्मीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनलले यस्तो बताएका हुन ।

 

राष्टपती उपराष्ट्रपति गणन्तत्रका प्रतीक हुन त्यसकारण उहाँहरुले गणन्तत्रको रक्षा गर्नु पर्छ । उनले भने “पछिल्लो समय उपराष्टपतीले पदीय  मर्यादा भन्दा बाहिर गैइ राजनीति गदै हुनु हुन्छ । राजनीतिनै गर्ने भए चुनाव लड्न गुल्मी क्षेत्र नम्वर  दुईमा आउनुहोस । चुनावले हारजित देखाउला र संगै राजनीति गरौला “।
साथै मुलुक निवार्चनमय भएको र तोकीएकै समयमा निर्वाचन हुने दावी समेत गरेका छन् ।
सिके राउन र विप्लवलाई वार्तामा ल्याउने तयारी भैइरहेको समेत उनले जानकारी गराए । साथै चुनावमा सिके राउन र विप्लव संग संयुक्त मोर्चा बन्दी गर्ने संकेत समेत नेता अर्यालले दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता