
उनि शनिबार (हिजो) हजुर आमा सङ पञ्चमीको पुजामा गए देखी परिवार सङ सम्पर्क बिहिन भएको बताईएको छ ।
प्रकाशित मिति : 12 September, 2021
जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि क्षमता पूर्णरुपमा गुम्न जाने चिकित्सक बताउँछन् ।
प्रकाशित मिति : 10 September, 2021
जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 30 August, 2021
यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमित संख्या ५ सय ८१ पुगेको छ।
प्रकाशित मिति : 30 August, 2021
सैरेको जंगलमा छाताको टुप्पोले अचानक विजुलीको तारमा छुदाँ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो ।
प्रकाशित मिति : 29 August, 2021
इन्द्र पोखरेलको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियू (क्रान्तिकारी )विद्यार्थी संगठनको कमिटि गठन गरेको छ ।
प्रकाशित मिति : 29 August, 2021
अहिले चितुवालाई जिल्ला बन कार्यालय गुल्मीको उपचार केन्द्रमा राखी उपचार सुरु गरिएको सुचना अधिकारी राम बहादुर घलानले बताए ।
प्रकाशित मिति : 28 August, 2021
सेल्फी टावर निमार्णको लागी लुम्बिनी प्रदेश सरकारको १५ लाख लगानी रहेको छ ।
प्रकाशित मिति : 28 August, 2021
अविरल वर्षाका कारण रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध भएको छ ।
प्रकाशित मिति : 27 August, 2021
स्वास्थ्य सेवा सर्वसुलभ र सहज बनाउन दुबै वडाका नागरीकको सहजताका लागी गैरी खुट्टामामा सामुदायिक स्वास्थ्य इकाईको सुरु गरिएको हो ।
प्रकाशित मिति : 27 August, 2021