Author: DB Khadka

गुल्मीमा मलामी गएका किशोर नुहाउनेक्रममा कालीगण्डकीमा बेपत्ता

प्रहरी र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 31 October, 2021
४१ औं विश्व खाद्य दिवस: एक छाक गहुँ, मकै,कोदो खाए पनि प्रशस्त चामल बेच्न सकिने !

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा ४१ औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रकाशित मिति : 29 October, 2021
४१ औं विश्व खाद्य दिवस गुल्मीमा पनि मनाईयो !

त्यस्तै गुल्मीको सन्दर्भमा गुल्मी जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको तथाङ उल्लेख गर्दै जिल्लामा २० प्रतिशत जमिन बाझो रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 29 October, 2021
एमाले मर्भुङको वडा कमिटीको अध्यक्षमा सुरेश पौडेल !

मर्भुङमा वडा अध्यक्षको लागी ८ जनाले दावी गरेका थिए ।

प्रकाशित मिति : 26 October, 2021
गुल्मी दरबार गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पोषण सम्बन्धी प्रशिक्षण

अहिले ४० जना स्वास्थ्यकर्मीले तालीम लिईरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 21 October, 2021
महान् जनयुद्धको तयारी, सुरुवात र विकास !

'प्रतिक्रियावादी सत्तालाई ध्वस्त पारौं ! महान जनयुद्ध बाटोमा अघि बढौं  ! भन्ने नाराका साथ २०५२ साल फागुन १ गते देशका विभिन्न स्थानमा फौजी आक्रमणसहित जनयुद्धको थालनी गरियो ।

प्रकाशित मिति : 21 October, 2021
धुर्कोट गाउँपालिकाले दियो (भोलि) मंगलबार सार्वजनिक विदा !

ऐतिहासिक धुर्कोट कोटमा असोज शुक्ल पुर्णिमाको दिन सराय नाच देखाउने प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : 19 October, 2021
गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार !

खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्रराईले बताए ।

प्रकाशित मिति : 19 October, 2021
सत्यवतीको लिम्घा क्षेत्र नम्वर १ को पहिलो पुर्ण संस्थागत प्रसुति वडा घोषणा !

यस वडा गुल्मी क्षेत्र नम्बर एककै पहिलो शुन्य होमडेलीभरी वडा घोषणा भएको छ ।

प्रकाशित मिति : 9 October, 2021
नागरिकता प्रती गुल्मेलीको लापरबाही , नागरिकता हराउनेको संख्या बढ्दै

जती पटक लिदा पनि सजिलै पाईने हुदाँ नागरिकले नागरिकतालाई सामान्य कागज सम्झन थालेका छन् ।

प्रकाशित मिति : 7 October, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता