Author: DB Khadka

गुल्मीमा मदिरा सेवन गरी सवारी दुर्घटना पार्ने चालक विरुद्ध सार्वजनिक मुद्दा दर्ता !

मदिरा सेवन गरि सवारी चलाउने चालक विरुद्ध गुल्मी प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीको रेसुंगा सहित यि क्षेत्रमा हिमपात !

लगातारको वर्षा र हिमपात पछि चिसो ह्यातै बढेको छ भने गुल्लमेलीको जनजिवन कष्टकर बनेको छ ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीमा विद्युत सट भएर घर र गोठमा आगलागी हुँदा ५० लाख बराबरको क्षति !

आगो सग्रामशार्दुल गुल्मका नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले करिब ३:३० बजे नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : 29 December, 2021
गुल्मीको श्रृङ्गामा रोकिराखेको ट्रकसंग स्कार्पियो ठोकिदा तीन जना घाईते !

उनिहरुलाई श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा रेफर गरिएको गुल्मी प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 16 December, 2021
गुल्मीमा जिप दुर्घटना !

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 15 December, 2021
गुल्मेली पत्रकारको अभियानले पायो सार्थकता, जिल्लामा अक्सिजन प्लाण्ट संचालन

अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए ।

प्रकाशित मिति : 15 December, 2021
गुल्मीका सडक बालबालिकाको उद्धार र अध्ययन प्रति प्रहरीको चासो

जिल्ला प्रहरी कार्यालय गुल्मीको पहलमा उनिहरुलाई विद्यालय भर्ना गरिएको छ ।

प्रकाशित मिति : 14 December, 2021
मालिका गाउँपालिकामा बन्यो आकर्षक हेलिप्याड !

रात्रिकालीन उडान र अवतरण हुने गरि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।

प्रकाशित मिति : 14 December, 2021
मालिका गाउँपालिकामा लैंगिक हिंसा अन्त्य सम्बन्धि १६ दिने अभियान सम्पन्न !

मङ्सिर ९ गते गाउँपालिकाको वडा नम्बर १ नेटा देखी सुरु गरिएको अभियान मङ्सिर २४ गते वडा नम्बर आठ सिमलटारीमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 10 December, 2021
भोलि देखि गुल्मीका यि स्थानीय तहमा मतदाता नामावली संकलन हुदैं

यता स्थानीय तहले पनि भोलि देखी सुरु हुने फोटो सहितको मतदाता नामावली संकलनको आवश्यक तयारी पुरा गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 2 December, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता