
खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
प्रकाशित मिति : 20 March, 2023
बिकासका हरेक क्षेत्रमा धुर्कोट अगाडी छ भनेर अरु पालिकाबासिले पनि भन्ने गर्छ्न ।
प्रकाशित मिति : 18 March, 2023
गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, विभिन्न सहकारी संस्थाहरु तथा वित्तिय संस्थाहरुमा अब सूचना अधिकारी रहने छन ।
प्रकाशित मिति : 15 March, 2023
दुर्घटना न्यूनिकरणमा सडक प्रर्शिक्षणले महत्वपूर्ण भूमिका रहेकाले निरन्तर कक्षाहरु चलाइ रहने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति : 14 March, 2023
साथै पसल व्यवसायीले पनि विभिन्न ठाउँमामा कर तिर्दा आम्दानी भन्दा खर्च धेरै हुने गरेको गुनासो गरेका छन् ।
प्रकाशित मिति : 14 March, 2023
ब्यक्तिगत रुपमा अग्रसर, विद्यार्थीहरुको स्वतन्त्र साथ र अखिल संयुक्त प्यानलले गर्दा अहिले पनि पोखरेलले अध्यक्ष जित्ने अनुमान सजिलै गर्न सकिन्छ ।
प्रकाशित मिति : 14 March, 2023
उत्कृष्ट लोगो बनाउनेलाई नगद २५ हजार सहित सम्मान गर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।
प्रकाशित मिति : 12 March, 2023
स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) गुल्मीले विजय सुरुवात गरेको छ ।
प्रकाशित मिति : 12 March, 2023
मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : 11 March, 2023
सरल स्वभावका घिमिरे सबै विद्यार्थी बिच प्रिय छन ।
प्रकाशित मिति : 10 March, 2023