
गुल्मीको मालिका गाउँपालिकाले (चैत १४) चैते दशैंको दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रकाशित मिति : 28 March, 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गरेका छन् ।
प्रकाशित मिति : 28 March, 2023
साथै अनुगमन गरेर टनेल वितरण गरिने पोख्रेलले उल्लेख गरे ।
प्रकाशित मिति : 28 March, 2023
आयोजक र पत्रकार महासंघ बिचको मैत्रीपुर्ण खेल १-१ को बराबरीमा सकिएको छ ।
प्रकाशित मिति : 27 March, 2023
शिविर बाट गुल्मी पश्चिम क्षेत्रका चार स्थानीय तह,मालिका,धुर्कोट,मदाने र इस्मा गाउँपालिकाका एक हजार तीन सय ३४ जना बिरामीले स्वास्थ्य परिक्षण गरेका छन् ।
प्रकाशित मिति : 27 March, 2023
उक्त स्टेशन उदय माध्यमिक विधालयको प्राङ्गणमा विद्यालयका प्रधानाध्यापक, कृषि विषयका शिक्षकहरु र स्थानिय अगुवाहरुको उपस्थितिमा जडान गरिएको थियो ।
प्रकाशित मिति : 26 March, 2023
एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा डाक्टर समीर गौतमको नेतृत्वमा ६२ जना स्वास्थ्यकर्मीको समुहले सेवा प्रवाह गर्नेछ ।
प्रकाशित मिति : 23 March, 2023
मालिका गाउँपालिकामा हुने खुल्ला भलिबल प्रतियोगिताको सुरुवात मैत्रीपुर्ण खेल बाट हुने भएको छ ।
प्रकाशित मिति : 23 March, 2023
प्रतियोगिता चैत १३,१४ र १५ गते मालिका गाउँपालिका वडा नम्बर ४ र ५ को संगम स्थल सैरेपोखरामा सञ्चालन हुनेछ ।
प्रकाशित मिति : 21 March, 2023
किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !
प्रकाशित मिति : 20 March, 2023