Author: DB Khadka

इस्मा गाउँपालिका द्वारा सवारी चालकलाई ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान !

दुर्घटनालाई न्यूनीकरण लागि गाउँपालिकाले जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि कार्यक्रम गरेको हाे ।

प्रकाशित मिति : 17 June, 2023
रेसुङ्गाको मेलाबाट २२ लाख बढि आम्दानी

बचत भएको २२ लाख रुपैयाँ बाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने समतिले जनाएको छ ।

प्रकाशित मिति : 11 June, 2023
गुल्मीमा वाईसीएलको संङठन विस्तार तिव्र गतिमा

संङठन विस्तार संगै वाइसीएलले जनयुद्धमा बनेका भौतिक संरचनाको पुनः निर्माण समेत गर्ने भएको छ ।

प्रकाशित मिति : 11 June, 2023
मालिकाले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव ,QR प्रणाली बाट पनि सुझाव दिन सकिने

यसै बिच शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजनानै गरेर सुझाव मागेको छ ।

प्रकाशित मिति : 10 June, 2023
माओवादी केन्द्र गुल्मी द्वारा जनप्रतिनिधिलाई प्रशिक्षण

साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।

प्रकाशित मिति : 6 June, 2023
मुसिकोटले सक्यो एकैदिन एउटै मञ्चमा तीन कार्यक्रम

तर मुस्कान सहित जवाफ दिनु भयो नगरप्रमुख खरेल र प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले लगाईएका आरोपको दफबार जवाफ दिएका थिए ।

प्रकाशित मिति : 6 June, 2023
मुक्ति समाज लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका कृष्ण विश्वकर्मा निर्वाचित

यस अघि गुल्मी जिल्लाको अध्यक्ष रहनुभएका विश्वकर्मा लुम्बिनी प्रदेश कमिटिको अधिवेशनबाट लुम्बिनी प्रदेश कमिटिको अध्यक्ष हुनुभएको हो ।

प्रकाशित मिति : 6 June, 2023
गुल्मेली गायक गोविन्द पन्थीको ‛मन जलेको’ गीत सार्वजनिक (हेर्नुहोस भिडियो) 

गुल्मेली गायक गोविन्द पन्थीको मन जलेको गीत सार्वजनिक भएको छ ।

प्रकाशित मिति : 5 June, 2023
बुटवलमा सवारी दुर्घटना हुँदा ,गुल्मीका दुई जना युवाको मृत्यु !

बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 3 June, 2023
मालिकाको अर्खबाङ्गमा ६९ मिटर लामो भ्यागुतेघाट झोलुङ्गे पुलको उद्घाटन

यस झोलुङ्गे पुलबाट एक सय १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन भने वडा नम्बर तीन ह्वाङ्दी र दुई दर्लिङ्गका जनताले समेत सेवा लिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 3 June, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता