मदानेको नीति: ४५ वर्ष माथिका एकल पुरुष र ४० वर्ष भन्दा माथिका महिलालाई भत्ता



असार ९ गुल्मी ।
गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई जीवन निर्वाह भत्ता दिने नीति लिएको छ । पालिकाको १५ औं गाउँसभा अधिवेशनमा अध्यक्ष महेन्द्र बहादुर कुवरले उक्त नीति प्रस्तुत गरेका हुन ।
मदाने गाउँपालिका भित्रका ४० वर्ष भन्दा माथिका एकल महिला र ४५ पुरुषलाई जीवन निर्वाह भत्ता दिने उल्लेख गरिएको छ ।
एकल महिला तथा पुरुषहरुको जिवनयापनमा सहजता ल्याउने उदेश्यले उक्त नीति अवलम्बन गरेको गाउँपालिकाले जानकारी जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता