गुल्मीका भाईरल गंगा जमुनाको पहिलो गित सार्वजानीक ।

डिबि खड्का ,पसु २० गुल्मी
गुल्मीका भाईरल गंगा जमुनाको पहिलो गित सार्वजनिक भएको छ । गितले नेपाली समाजमा रहेको जातीय छुवाछुत प्रथालाई अन्त्य गर्नुे पर्ने कुरालाई जोड दिएको छ ।
गुल्मी जिल्लाको मालिका गाँउ पालिका सात घमिर मा जन्मेका भाईरल गंगा जमुना लाई विकास विश्वकर्माले पहिलो गित सार्वजानीक को लागी अवसर दिएका थिए भने सञ्चारकर्मी सुमन पन्थीले पहिलो पटक मिडियामा लिएका थिए । एरेञ्ज वि वि अनुरागी स्टुडियो बाट बजारमा आएको गितमा शब्दरसंगीत विकास विश्वकर्मा म्युजिक
र व्यवस्थापक सञ्चारकर्मी सुमन पन्थी ले गरेका छन् ।
हेर्नुहोस भिडियो ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।