ऋषिपञ्चमीको अवसरमा गुल्मीदरबार गाउँपालिकामा सार्वजनिक बिदा

भदौ ३० गुल्मी ।
गुल्मीदरबार गाउँपालिकाले असोज २ गते सार्वजनिक बिदा दिएको छ ।
ऋषिपञ्चमीको अवसरमा भदौ २६ गतेको कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।
असोज २ गते गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा संघ संस्था बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।