आशा अपाङ केन्द्र गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका अपाङ्गहरुको निम्ति आशाको दियो बनेको छ ।
प्रकाशित मिति : 13 February, 2020जारी प्रतियोगितामा नेपाल र अमेरिका दुवै पहिलो जितको खोजीमा छन् ।
प्रकाशित मिति : 8 February, 2020आज मिति २०७६ साल माघ २५ गते शनीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष : धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख
प्रकाशित मिति : 8 February, 2020विश्वविद्यालयको सिनेटले रेसुङ्गा बहुमुखी क्याम्पस सहित १० वटा क्याम्पसलाई नेपाल सरकारले आवश्यक बजेटको व्यवस्था गरेको खण्डमा आङ्गिक बनाउँने निर्णय गरेको बताए ।
प्रकाशित मिति : 3 February, 2020आर्थिक सहयोगी समाजसेवी रायमाझीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।
प्रकाशित मिति : 6 December, 2019सुनिल न्यौपाने ,स्याङ्जा २२ कात्तिक। स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका छन । सन्दीपलाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय
प्रकाशित मिति : 8 November, 2019जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको बताईएको छ ।
प्रकाशित मिति : 2 November, 2019गयामा गएर पिण्ड दान गर्नु भन्दा कृष्ण (गण्डकी) नदीको किनार रुरुक्षेत्र धाममा श्राद गर्दा सयौं गुण पुण्य प्रात्त हुने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 22 September, 2019केही दिन अगाडि नेकपामा प्रबेश गरेको हल्ला चलेका जिवलाल भण्डारी आफु नेकपामा नगएको समेत् स्पस्ट पारेका थिए।
प्रकाशित मिति : 17 September, 2019छोरीलाई अरिङ्गालले टोकेपछि उपचारको लागि गएका विनिताका बुबा टोप बहादुरलाई डेङ्ग्यु लागेको छ । उपचारका लागि सँगै गएका बुबालाई नै महामारी रोग ‘डेङ्ग्यु’ लागेपछि परिवारमा थप चिन्ता थपिएको छ ।
प्रकाशित मिति : 16 September, 2019