समाजसेवी रायमाझीले दिए,कुल देवता मन्दिर जाने मोटरवाटो निर्माणका लागि एक लाख सहयोग !



कौरव खत्री ,गुल्मी २० मंसिर ।।

गुल्मीका एक समाजसेवी रायमाझी कुल देवता मन्दिर जाने मोटरवाटो निर्माणका लागि एक लाख सहयोग छन् ।
बिहिवार वामीमा रायमाझीहरुको १सय, ८६ औ कुल पुजाको अवसरमा मुसिकोट नगरपालिका ८ निवासी हाल भारतको अम्वाहतमा बसोवास गदै आएका समाजसेवी चुरा बहादुर रायमाझी विक्रमसिंह क्षेत्रीले सोही नगरपालिका ८ वामीमा रहेको रायमाझी दाजुभाईहरुको कुल देवता मन्दिरसम्म जाने मोटरवाटो निर्माण गर्नका लागि नगद रु। १ लाख आर्थिक सहयोग गरेका छन् ।


आर्थिक सहयोगी समाजसेवी रायमाझीले समाजका विभिन्न क्षेत्रमा सहयोग गदै आएका छन् ।
त्यस्तै कुल पुजा तथा मन्दिर लागि रायमाझी कुल देवता समिति जापान प्रतिनिधि महेन्द्र रायमाझीद्धारा नगद रु। ६४ हजार आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता