स्याङ्जा चापाकोटका सन्दीप जापानदेखि सम्पर्कविहिन



 सुनिल न्यौपाने ,स्याङ्जा २२ कात्तिक।

 

स्याङ्जाको चापाकोट नगरपालिका-१, खोलागाउँका सन्दीप कोइराला झण्डै एक वर्षदेखि परिवारसँग सम्पर्कविहिन रहेका छन । सन्दीपलाई खोजीदिन उनको परिवारले अपील गरेको छ । २२ वर्षीय सन्दीप २०७२साल चैत्रमा जापान गएका थिए ।सुरुमा उनि जापानको कुरुमे भन्ने ठाउमा बसेर जापानकै किताक्युस्युमा रहेको ओहारा जिदोस्या कलेजमा अध्ययनरत थिए ।

उनी ०७५ साल मंसिर १७ गतेदेखि परिवारको सम्पर्कमा नरहेको बताइएको छ सन्दीपलाई देखे भेटेमा एनआरएनए क्युस्यु वा जापान प्रहरी कार्यालय वा उनका पिता भूमिप्रसाद कोइराला स्याङ्जा ,चापाकोट मोबाइल न. ९८४६६०७१२४ मा जानकारी दिन सकिने छ । एनआरएनए क्युस्युका संयोजक देवराज उप्रेतीले जापान प्रहरीसम्म सम्पर्कविहिन सन्दीपको जानकारी दिने परिवरलाइ बताएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता