
पछिल्लो समय मालिका गाउँपालिका ८ मर्भुङ्गमा विशेषगरी एमाले बाट बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।
प्रकाशित मिति : 14 April, 2022
नेपाल कम्युनिष्ट पार्टी एमाले धुर्कोट गाउँपालिका १ ले डिल बहादुर खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ ।
प्रकाशित मिति : 13 April, 2022
पन्थीले दुई बर्ष नेविसंघ गुल्मीको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
प्रकाशित मिति : 13 April, 2022
आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।
प्रकाशित मिति : 13 April, 2022
इस्मा गाउँपालिकाको आयोजना तथा सिल्लिकन सफ्ट आईटी कन्सन्टेण्टको सहकार्यमा इस्मा गाउँपालिका सबै वडाका
प्रकाशित मिति : 11 April, 2022
धुर्कोट गाउँपालिकाले पाँच वर्षको अबधिमा नमुना कार्य गरेको छ भने अध्यक्ष भुपाल पोख्रेलको चौतर्फी चर्चा रहेको छ । पोख्रेलको नेतृत्वमा धुर्कोट गाउँपालिकाले काचुली फेरेको स्थानीयहरु बताउछन् ।
प्रकाशित मिति : 10 April, 2022
आर्थिक अवस्था कमजोर भएका, बाबा आमा नभएका वा अत्यन्तै पिडित ९भुकम्प, आगोलागि, बाढि० आदि परिवारका छोरीहरुलाई पहिलो प्राथमिकतामा राखेर पढाउने प्रबन्धक पन्तले बताएका छन् ।
प्रकाशित मिति : 9 April, 2022
महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : 9 April, 2022
त्यस्तै स्थानीय मिना विकले नयाँ बस्ती निर्माण गरिदिएकोमा गाउँपालिकालाई धन्यवाद् दिदैँ आफुहरुलाई रोजगारीको पनि व्यवस्था गरिदिन आग्रह गरिन् ।
प्रकाशित मिति : 31 March, 2022
प्लान्ट सञ्चालनमा आएको केहि महिना भएपनि बिधिवत रुपमा उद्घाटन गरिएको हो ।
प्रकाशित मिति : 31 March, 2022