इ–सेवा नेपाल लुम्बिनी प्रदेशले सेवाग्राहीलाई प्रशिक्षण दिएको छ । गुल्मीको सदरमुकाम तम्घासमा इ–सेवा नेपाल लुम्बिनी प्रदेशले आफ्ना सेवाग्राहीलाई शनिबार प्रशिक्षण दिएको हो ।
प्रकाशित मिति : 8 May, 2022म सानै उमेर देखी कतै कहिँ कुनै अवसरको पछि नलागी निरन्तर अग्लुङका जनताको सेवामा छु ।
प्रकाशित मिति : 7 May, 2022उनले भने ती प्रश्नहरु हुनू "एउटा पुर्वाधार विकास र अर्को रोजगारी " त्यसकारण हामीले पुर्वाधार विकास संगै रोजगारीलाई प्राथमिकतामा राखेका छौँ ।
प्रकाशित मिति : 6 May, 2022गुल्मी जिल्लाको भौगोलिक अवस्था तथा यहाँको वातावरण सुहाउँदो संगै ५ वर्षमा गर्न सकिने कृषि तथा पशुपालनमा कस्ता एजेन्डा किसान समक्ष लैजादा उपयुक्त होला त ?
प्रकाशित मिति : 6 May, 2022बेरोजगारी समस्याको समाधान गर्नको लागी विभिन्न कार्यक्रम अगाडी सार्ने आफ्नो लक्ष्य रहेको बताए ।
प्रकाशित मिति : 5 May, 2022समुदायमा खुल्न चाहँदैनन संक्रमति
प्रकाशित मिति : 5 May, 2022उपप्रमुख पदमा मत माग्दै उनले मुसिकोट नगरवासीहरुको जिवनस्तर कसरी माथि उकास्ने र मुसिकोटलाई नमुना र समृद्ध नगरपालिका वनाउने स्पष्ट खाका आफुसगँ रहेकाले पनि यहाँका जनताले साझा गठबन्धनका उम्मेदवारहरु विजयी हुनेमा
प्रकाशित मिति : 5 May, 2022चुनावी कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्री,नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी लगायतका नेताहरू समेतको सहभागीता रहेको थियो ।
प्रकाशित मिति : 5 May, 2022त्यस्तै वातावरण संरक्षणको लागी पोखरी निर्माण तथा वृक्षरोपण जस्ता कार्य पनि आफ्नो प्राथमिकतामा रहेको उनले सुनाए ।
प्रकाशित मिति : 4 May, 2022संविधानले अध्यक्ष वा उपाध्यक्ष पदमा एक जना महिलाको सहभागी अनिवार्य गरेतापनि दलिय गठबन्धन तथा दलहरूको चुनाव जित्ने दाउपेचका कारण गुल्मीमा यो पटक महिला हरु पुरुष सङ प्रतिस्पर्धा गर्न बाध्य छन
प्रकाशित मिति : 4 May, 2022