banner
गुल्मीका २९ वटा उजुरी अख्तियारमा ! कुन स्थानीय तहका कति उजुरी ?

जिल्लाका चार स्थानीय तहबाट भने यस आर्थिक वर्षमा भ्रष्टाचारका कुनै उजुरी अख्तियारमा परेका छैनन्।

प्रकाशित मिति : 18 April, 2022
गुल्मेली समाज जापानद्धारा ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा !

‘महासंघको संस्थागत विकासका लागि समाजको तर्फबाट १ लाख र उत्कृष्ट पत्रकारिता गर्ने १ जना पत्रकारलाई वार्षिक २५ हजार पुरस्कार दिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : 16 April, 2022
गुल्मेली समाज जापानद्धारा आशा अपांग केन्द्रलाई सहयोग !

कार्यक्रममा फरक क्षमता भएकाहरुको सहजताका लागि कपडा धुने मेसिन आवश्यक परेको केन्द्रले बताएपछि गुल्मेली समाज जापानको तर्फबाट ८५ हजार रुपैयाँ बराबरको मेसिन किन्नको लागि आर्थिक सहयोग गरिएको हो ।

प्रकाशित मिति : 16 April, 2022
मालिकामा रित बहादुर थापालाई पुन: अध्यक्षमा दोहोराउने एमालेको निर्णय !

२०७४ सालमा सजिलै जीत हात पारे पनि यो पटक नेकपा एमालेलाई जित निकाल्न सहज छैन ।

प्रकाशित मिति : 15 April, 2022
चौथो गुल्मी महोत्सव: एकैदिन १७ हजार बढीले गरे अवलोकन

महोत्सव बैशाख ४ गतेसम्म चल्ने प्रचार–प्रसार समितिका संयोजक भुसालले जानकारी दिए ।

प्रकाशित मिति : 15 April, 2022
शिक्षा स्वास्थ्य र कृषिमा प्राथामिकता दिएर विकास गर्छु, वडाअध्यक्षका उम्मेदवार रायमाझी

रायमाझीले आफू बिजयी भएपछि तल्लो तहका नागरिकको घरघरमा चुल्हो बाल्ने आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।

प्रकाशित मिति : 15 April, 2022
सामुदायिक रेडियो स्काई द्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान !

भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा रेडियो सञ्चालक समितिका उपाध्यक्ष हरी बहादुर खत्री,सचीव गोबिन्द गौतम ,सदस्य यज्ञ प्रसाद पन्थी रेडियोमा कार्यरत सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 14 April, 2022
मालिका -८ मर्भुङ्गका तीन वटा वस्तीनै एकीकृत समाजवादीमा प्रवेश !

पछिल्लो समय मालिका गाउँपालिका ८ मर्भुङ्गमा विशेषगरी एमाले बाट बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

प्रकाशित मिति : 14 April, 2022
नेकपा एमालेले धुर्कोट गाउँपालिका १ बाट खत्रीलाई उठाउने !

नेपाल कम्युनिष्ट पार्टी एमाले धुर्कोट गाउँपालिका १ ले डिल बहादुर खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ ।

प्रकाशित मिति : 13 April, 2022
नेविसंघ गुल्मीका उप–सभापति वडाध्यक्षको उम्मेदवार !

पन्थीले दुई बर्ष नेविसंघ गुल्मीको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रकाशित मिति : 13 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता