
निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे ।
प्रकाशित मिति : 5 November, 2022
उनी हम्फालेको खबर प्राप्त हुन साथ प्रहरी परिचालन गरी खोजी कार्य सुरु गरेको र अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएपी माधवराज खरेलले जानकारी दिए ।
प्रकाशित मिति : 4 November, 2022
साथै यो परिस्थितिमा मुसिकोटका जनताले लगाएको गुन कहिल्यै नभुल्ने बाचा समेत श्रेष्ठले गरे ।
प्रकाशित मिति : 2 November, 2022
नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर १ का उम्मेदवार एवम् पार्टी उप–महासचिव प्रदिप कुमार ज्ञवालीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति : 2 November, 2022
सोही गाउँका ८५ बर्षीय पोमराज खराल , ६८ बर्षीय गणेश खनाल लगायतका बृद्ध बृद्धाहरुले पनि नेतृ झाँक्रीलाई आर्शिवाद दिईरहेका थिए ।
प्रकाशित मिति : 31 October, 2022
त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन
प्रकाशित मिति : 31 October, 2022
जीपमा १३ यात्रु सवार रहेका थिए ।
प्रकाशित मिति : 30 October, 2022
लोकतन्त्रमा कसैको धाक ,धम्की र प्रलोभनमा नपरी बोल्न पाउने अधिकार रहेको समेत उनले उल्लेख गरिन ।
प्रकाशित मिति : 30 October, 2022
साथै जनताले एक पटक मतदान गरेर जिताउन अपिल गर्दै उनले जनताको चाहना अनुसार काम गर्न नसके अर्को पटक मत माग्न नआउने ठकुवा समेत श्रेष्ठले गरे ।
प्रकाशित मिति : 29 October, 2022
यस्तै तिहारमा उपहार दिनको लागि उपहार ढाकाका कपडा, फेन्सी हरुमा समेत ग्राहकको भीड बढेको छ ।
प्रकाशित मिति : 25 October, 2022