लामो समय देखि बन्द रहेको तम्घासको हाटबजार सञ्चालन



कात्तिक १९ गुल्मी ।
गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ काे चारिखाेलामा लामो समय देखि बन्द रहेको हाटबजार आज देखि सञ्चालन भएको छ ।
बैशाख देखि बन्द रहेको हाटबजार आजा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले सञ्चालन भएको जानकारी दिएका छन् ।
निजि क्षेत्रसँगकाे समन्वयमा हाटबजार सञ्चालन भएको हाे ।
लामो समय देखि हाटबजार बन्द रहदा नगरपालिकाका र अन्य स्थानीय तहका कृषकले तरकारीहरु बारिमानै कुहाउन बाध्य थिए ।

रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले हाटबजार सञ्चालन भए संगै कृषकलाई निर्धक्क भएर कृषि उपाज उत्पादन गर्न आग्रह गरेका छन् । उनले अब निजि क्षेत्र संग समन्वय गरेका कारण अब बन्द नहुने उनले बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता