फागुन २४ गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले विविध कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । आज गाउँपालिकाको केन्द्र अर्खबाङमा मावी स्तरीय छात्रा बिच वक्तृत्वकला प्रतियोगिता ,महिलाहरु
प्रकाशित मिति : 8 March, 2023आवधिक योजनलाई प्रभावकारी र दिगो बनाउन योजना तर्जुमा सम्बन्धि गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरू संग छलफल तथा परामर्श समेत गरेको छ ।
प्रकाशित मिति : 7 March, 2023शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।
प्रकाशित मिति : 7 March, 2023जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।
प्रकाशित मिति : 4 March, 2023राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रकममा चार कोठे भवन निर्माण हुने गाउँपालिकाका प्राविधिक सन्तोष थापाले जानकारी दिए ।
प्रकाशित मिति : 3 March, 2023थापाको मागलाई महिलाले समेत समर्थन गर्दै ताली पिटेका थिए ।
प्रकाशित मिति : 3 March, 2023पुरुष भलिबल तर्फ प्रथम, द्वितीय ,तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार,३० हजार,२० हजार र दस हजार सहित कप ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रकाशित मिति : 3 March, 2023गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा चलेको महिला रोग सम्बन्धि नि: शुल्क स्वास्थ्य शिविर बाट झण्डै चार सय महिलाले स्वास्थ्य सेवा लिएका छन् ।
प्रकाशित मिति : 3 March, 2023विद्यालयमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने प्रधानाध्यपक मरासीनीले बताउनुभयो ।
प्रकाशित मिति : 3 March, 2023त्यस्तै तालिम लिन पाउँदा स्थानीय महिला खुसी भएका छन ।
प्रकाशित मिति : 2 March, 2023