नागरिकलाई आफ्नै गाउँ ठाँउमा स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नि ःशुल्क आँखा शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 February, 2021शिविरमा आँखा सम्बन्धी सम्पुर्ण रोगको जाँच, संगै नि शुल्क औषधी प्रदान गरिने र ७० वर्ष भन्दा माथिका वृद्धवृद्धालाई नि ःशुल्क चस्मा समेत वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 9 February, 2021त्यस्तै गुल्मीमा शनिवार देखी कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान सकिएको छ ।
प्रकाशित मिति : 6 February, 2021कुल संक्रमित २ लाख ७१ हजार ७०७ जनामध्ये २ लाख ६७ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : 6 February, 2021अनियमितता गरेको अभियोगमा अख्तियारले चलाएको मुद्दा विचाराधीन रहेकै अवस्थामा चेतन अग्रवाल पुनः त्यस्तै कामका लागि प्रतिष्ठान छिरेका हुन्।
प्रकाशित मिति : 1 February, 2021बन्दाबन्दी खुलेसँगै निरन्तर रूपमा बढिरहेको कुखुराको मासुको मूल्य प्रतिकिलो ३ सय ७० रुपैयाँसम्म पुगेको थियो ।
प्रकाशित मिति : 1 February, 2021करिब १८ करोड लागत रहेको यस अस्पताल दुई वर्ष भित्र सम्पन्न हुनेछ ।
प्रकाशित मिति : 31 January, 2021ल्मीको लागी ४ सय १८ भायल कोरोना खोप प्राप्त भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 January, 2021अहिले सम्म गुल्मीमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : 31 January, 2021काठमाडौंको तार्केश्वर नगरपालिका–७ साङलेखोला फुटुङमा हाँस र टर्कीमा बर्डफ्लु (एच५एन८) पुष्टि भएको हो ।
प्रकाशित मिति : 31 January, 2021