स्थानीय समाचार
इस्मा गाउँपालिका द्वारा सवारी चालकलाई ध्वनि प्रदुषण सम्बन्धि सचेतना शिक्षा प्रदान !

दुर्घटनालाई न्यूनीकरण लागि गाउँपालिकाले जिल्ला ट्राफिक कार्यालय संग समन्वय गरि कार्यक्रम गरेको हाे ।

प्रकाशित मिति : 17 June, 2023
गुल्मीमा अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चीत भएका छन् ।

प्रकाशित मिति : 16 June, 2023
धुर्कोटमा ज्येष्ठ नागरिकलाई लौरो, रेडियो र थर्मस वितरण

मंगलबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले वाग्लाका ८० बर्षभन्दा माथिका ६० ज्येष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन् ।

प्रकाशित मिति : 13 June, 2023
मालिका गाउँपालिकाका (ग)  वर्गका अपाङ्गलाई माहुरी वितरण

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उदेश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए ।

प्रकाशित मिति : 11 June, 2023
गुल्मीमा प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिताको छनोट सम्पन्न

प्रतियोगितामा जिल्लाका ६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : 11 June, 2023
रेसुङ्गाको मेलाबाट २२ लाख बढि आम्दानी

बचत भएको २२ लाख रुपैयाँ बाट रेसुङ्गामा वेद विद्या आश्रम खोल्ने समतिले जनाएको छ ।

प्रकाशित मिति : 11 June, 2023
रेसुङ्गा–८ का महिलाहरुलाई क्षमता विकाससम्बन्धि तालिम

तालिममा कुल ३२ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : 10 June, 2023
मालिकाले माग्यो नीति तथा कार्यक्रमको लागि सुझाव ,QR प्रणाली बाट पनि सुझाव दिन सकिने

यसै बिच शुक्रबार गाउँपालिकाले एक कार्यक्रमको आयोजनानै गरेर सुझाव मागेको छ ।

प्रकाशित मिति : 10 June, 2023
गुल्मीका रामु बिक ५ दिन देखि बेपत्ता

जिल्ला प्रहरी कार्यालय गुल्मीले लोकेशन देखाएको स्थानको प्रहरीलाई परिपत्र गरेको जनाएको छ ।

प्रकाशित मिति : 9 June, 2023
माओवादी केन्द्र गुल्मी द्वारा जनप्रतिनिधिलाई प्रशिक्षण

साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।

प्रकाशित मिति : 6 June, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता