पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।
प्रकाशित मिति : 29 September, 2021एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।
प्रकाशित मिति : 24 September, 2021अहिलेको मालिका गाउँपालिका क्षेत्रको विस २०६० देखि २०७४ सम्मको अवस्था हेर्दा ७ जना महिला ११ जना नवजात शिशुको मृत्यू भएको तथ्यांक रहेको छ ।
प्रकाशित मिति : 24 September, 2021बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।
प्रकाशित मिति : 24 September, 2021राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको हो ।
प्रकाशित मिति : 22 September, 2021तीन वर्षको अवधिमा भएका कार्यको तथ्यगत समिक्षा गर्दै आगमी रणनीति तयार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले बताए ।
प्रकाशित मिति : 21 September, 2021कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका जनपक्षिय कामको बारेमा जानकारी गराएका थिए ।
प्रकाशित मिति : 19 September, 2021जिल्लामा केही सिनियर नेता बाट धोका भएपनि युवा पुस्ताले त्यसको परिपुर्ती गर्ने बताए ।
प्रकाशित मिति : 17 September, 2021तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।
प्रकाशित मिति : 17 September, 2021किसानलाई उन्नत जातका भैंसीमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो भने किसान स्यंम आफैले भैंसी खरिद गरी ल्याएका थिए ।
प्रकाशित मिति : 16 September, 2021