शहरी विकास मन्त्री रामकुमारी झाक्रीको पहलमा तम्घासका सडकका लागि ५ करोड रुपैया वजेट परेको छ ।
प्रकाशित मिति : 18 January, 2022सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रकाशित मिति : 17 January, 2022आर्थिक अभावमा काेभिड १९ परिक्षण प्रयाेगशाला बन्द भएकाे र अक्सिजन प्लान्ट गर्न विद्युतीय खर्च बढी भएको डाक्टर उत्तम पच्याले गुनासो गरेका थिए ।
प्रकाशित मिति : 17 January, 2022गुल्मीमा कूल ३ सय ९३ विद्यालय क्षतिग्रस्त भएका थिए । जसमा १ सय ४६ वटा बिद्यालयको निर्माण सम्पन्न भएको छ ।
प्रकाशित मिति : 16 January, 2022निष्पक्ष तरिकाले उमेदवार छनोट गर्दा जाजरकोट देखी पर्सा सम्मका शिक्षक उम्मेदवारले जागिर खाने अवसर पाए ।
प्रकाशित मिति : 16 January, 2022शितले सडक चिप्लो भएको कारण तिनवटै दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : 16 January, 2022नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।
प्रकाशित मिति : 13 January, 2022अनुकुल हावापानी र सुन्तला खेतीको बारेमा आवश्यक ज्ञान प्राप्त भए पछि उत्पादनमा बढेको उहाँको भनाई छ ।
प्रकाशित मिति : 13 January, 2022सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : 13 January, 2022सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् ।
प्रकाशित मिति : 11 January, 2022