समाचार
महायज्ञको रौनक बढ्दै ःभक्तजनको घुईँचो !

महायज्ञमा करिव देशका ५० जिल्ला भन्दा बढि जिल्लाबाट तिर्थालु तथा भक्तजनहरु आउने मुल आयोजक समितिले जानकारि दिएको छ ।

प्रकाशित मिति : 19 September, 2019
मालिका माविमा शैक्षिक महोत्सव ः तयारी तीव्र !

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालानार्थ यस भन्दा अघि कुनै पनि विद्यालयमा धार्मिक महोत्सवको आयोजना गरिएको थिएन ।

प्रकाशित मिति : 19 September, 2019
र्एतिहासिक महायज्ञ कसैले विरोध गर्दैमा रोकिँदैन ः बालयोश्वर महाराज !

यसो त महायज्ञ उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पनि राम्रो कामको सुरुवात गर्न कुनै साइत जुराउन नपर्न अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : 18 September, 2019
भिर बाट लडेर गुल्मीमा एक जनाको ज्यान गयो !

त्यस्तै यता जिल्लाको मदाने गाउँ पालिकामा पनि भिरबाट लडेर सोमवार एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 17 September, 2019
गुल्मीको प्रअ विवाद पुग्यो उच्च अदालत सम्म, तीन वटा निकाय विरुद्ध मुद्दा दर्ता !

उनले यी तिनै वटा निकाय विरुद्ध भदौ २६ र २७ गते मुद्दा दर्ता गराएका हुन ।

प्रकाशित मिति : 17 September, 2019
मदाने गाउँपालिकामा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न ,झन्डै एक हजारले लिए स्वास्थ्य सेवा !

जनताको घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले बताए ।

प्रकाशित मिति : 16 September, 2019
गुल्मीको ट्री–हाउसले पर्यटक तान्दै !

प्रदेश–५ को वन मन्त्रालयको आर्थिक सहयोगमा पार्कसहित ट्री–हाउस निर्माण भएको पाण्डेले बताए ।

प्रकाशित मिति : 16 September, 2019
जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख !

नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिकालक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए ।

प्रकाशित मिति : 15 September, 2019
सागरले लिए तीन विकेट !

उनले वि्रत्य अरविन्दलाई २८ रनमा, सायद हइदरलाई १५ र अन्श तान्दोनलाई १२ रनमा एल्बिडब्लु आउट गराए ।

प्रकाशित मिति : 10 September, 2019
गुल्मी उद्योग वाणिज्य सङ्घ द्वारा अन्तरक्रिया कार्यक्रम !

२० लाख भन्दा बढी ऋण लिएका व्यवसायीहरू अनिवार्य भ्याटमा जानु पर्न नयाँ व्यवस्था हुँदा कसरी पक्रिया पुरा गर्न भन्ने विषयमा व्यापक छलफल भएको गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा प्रसाद

प्रकाशित मिति : 9 September, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता