समाचार
उपराष्ट्रपतिलाई गुल्मी क्षेत्र नम्वर दुईमा चुनाव लड्न ओली समुहका केन्द्रयी सदस्य अर्यालको चुनौती

राजनीतिनै गर्ने भए चुनाव लड्न गुल्मी क्षेत्र नम्वर  दुईमा आउनुहोस । चुनावले हारजित देखाउला र संगै राजनीति गरौला "।

प्रकाशित मिति : 21 February, 2021
गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत फेला,घटना रहस्यमय एक जना पक्राउ !

घटना बारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 21 February, 2021
मालिका माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सब सुरु (हेर्नुहोस तस्वीरमा)

"कुशल व्यवस्थापन , प्रविधि मैत्री शिक्षा र सरोकारवाला हरुको अनप्नत्व सहितको नमूना विद्यालय " भन्ने मुल नाराका साथ विद्यालयले आफ्नो ६१ औं वार्षिकोत्सबको विधिवद रुपमा सुरुवात गरेको हो ।

प्रकाशित मिति : 18 February, 2021
शिक्षक हत्या प्रकरण :विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध मुद्दा !

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार प्रहरीले अनुसन्धान पश्चात ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा विवरण पेश गरेको थियो ।

प्रकाशित मिति : 16 February, 2021
चन्द्रकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यस

स्वास्थ्य चौकीको भवन निमार्णको लागी संघिय सरकाले विशेष अनुदान अन्र्तगत दुइ करोड पाँच लाख ८१ हजार रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति : 15 February, 2021
मालिका गाउँपालिकामा नि ःशुल्क आँखा परिक्षण ,दोस्रो दिन १३५ जनाले लिए सेवा

मोतियाविन्दु देखिएकाहरूलाई यही फागुन १० गते सिमलटारीमा नि:शुल्क आँखाको शल्यक्रिया गरिने स्वास्थ्य शाखा प्रमुख भुषालले जानकारी दिए ।

प्रकाशित मिति : 15 February, 2021
नेकपा विरुद्ध खनिए कांग्रेसका गुल्मीका स्थानीय नेतादेखि केन्द्रयी सदस्य भण्डारीसम्म

कम्युनिष्टहरुले समस्या सिर्जना गर्न सक्ने समाधान गर्ने नसक्ने तथा अराजकता फैलाउने र विकासको विरोधि भएको आरोप समेत उनले लगाए ।

प्रकाशित मिति : 15 February, 2021
गुल्मीमा चट्याङले लागेर एक महिला घाइते !

अहिले उनको अवस्था सामान्य रहेको बताईएको छ ।

प्रकाशित मिति : 15 February, 2021
संसद विघटन विरुद्ध गुल्मी काग्रेंसको विरोधन प्रर्दशन (तस्वीरमा हेर्नहोस )

हेर्नुहोस गुल्मीमा भएको विरोध प्रर्दशन तस्वीरमा ।

प्रकाशित मिति : 15 February, 2021
नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

आशंका गरिएका व्यक्तिहरुको विदेश भ्रमणको तथ्यांक नभएको भए पनि जनस्वास्थ्य प्रयोगशाला टेकुमा विभिन्न जिल्लाबाट यस्ता नमुना भने फटाफट आउन थालेका छन् ।

प्रकाशित मिति : 15 February, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता