राजनीति
कांग्रेसको तर्फबाट धुर्कोटमा भण्डारी गाउँपालिका प्रमुखमा सर्वसम्मत

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेस माओवादीको गठबन्धन बाट माओवादीका भुपाल पोख्रेल अध्यक्षमा र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : 20 April, 2022
वडा अध्यक्षमा पुनः उम्मेदवार बनेका गिरीले पाँच वर्षमा अर्जैमा यस्ता काम गरे (भिडियो सहित)

उनको नेतृत्वमा अर्जैमा उल्लेखनीय विकास निर्माणका काम भएको अर्जैका स्थानीयहरु बताउछन ।

प्रकाशित मिति : 19 April, 2022
नेकपा गुल्मीको बैठक, एमसीसी पक्षधर दल र उम्मेदवारलाई भोट नहाल्न अपिल

बैठकले दलाल संसदी यव्यवस्थाको भण्डाफोर गर्दै १ महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गर्दै स्थानीय तहमा भएको बेरुजु, भ्रष्टाचार, आर्थिक अराजकताको शसक्त भण्डाफोर गर्ने निर्णय गरेको जिल्लासेक्रेटरी सुमनले बताउनुभयो

प्रकाशित मिति : 19 April, 2022
नेकपा गुल्मीद्धारा दिवंगत नरबहादुरप्रति श्रद्धाञ्जली व्यक्त !

‘मनोज’को २०६० बैशाख २८ गते ठूलो लुम्पेकको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर हत्या गरेको थियो ।

प्रकाशित मिति : 18 April, 2022
मालिका -८ मर्भुङ्गका तीन वटा वस्तीनै एकीकृत समाजवादीमा प्रवेश !

पछिल्लो समय मालिका गाउँपालिका ८ मर्भुङ्गमा विशेषगरी एमाले बाट बिद्रोह गरी समाजवादी पाटीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

प्रकाशित मिति : 14 April, 2022
नेकपा एमालेले धुर्कोट गाउँपालिका १ बाट खत्रीलाई उठाउने !

नेपाल कम्युनिष्ट पार्टी एमाले धुर्कोट गाउँपालिका १ ले डिल बहादुर खत्रीलाई वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ ।

प्रकाशित मिति : 13 April, 2022
नेविसंघ गुल्मीका उप–सभापति वडाध्यक्षको उम्मेदवार !

पन्थीले दुई बर्ष नेविसंघ गुल्मीको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।

प्रकाशित मिति : 13 April, 2022
‘म समाजसेवि हु प्रतिस्पर्धी होइन’– रेसुङ्गा ७ का वडाअध्यक्ष उम्मेदवार राम बहादुर थापा

आफू व्यक्तिगत तथा पारिवारिक स्वार्थ भन्दा माथि उठेर निरन्तर सामाजिक क्षेत्रमा काम गरिरहेकोले आफू वडाध्यक्षमा बहुमतका साथ बिजयी हुने थापाले दाबी गरे ।

प्रकाशित मिति : 13 April, 2022
कांग्रेसले मदाने गाउँपालिका -१ बाट वडा अध्यक्षमा युवा नेता चन्दलाई उठाउने !

पुराना अनुहारलाई भन्दा नयाँ र युवा अनुहारलाई अग्लुङका जनताले विश्वास गर्ने स्थानीय युवा राजु चंदले बताए ।

प्रकाशित मिति : 10 April, 2022
भुपाल पोख्रेललाई पुनः अध्यक्षमा उठाउने माओवादी केन्द्रको निर्णय !

धुर्कोट गाउँपालिकाले पाँच वर्षको अबधिमा नमुना कार्य गरेको छ भने अध्यक्ष भुपाल पोख्रेलको चौतर्फी चर्चा रहेको छ । पोख्रेलको नेतृत्वमा धुर्कोट गाउँपालिकाले काचुली फेरेको स्थानीयहरु बताउछन् ।

प्रकाशित मिति : 10 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता