नेवार समुदायको राम्रो बसोबास रहेको रुरुक्षेत्र गाउँपालिकाका विभिन्न स्थानमा पुर्णिामाको अर्को दिन गाईजात्रा मनाउने प्रचलन रहेको छ ।
प्रकाशित मिति : 27 August, 2023शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि सो निर्णय गरिएको अध्यक्ष यदु ज्ञवालीले बताए ।
प्रकाशित मिति : 5 May, 2023शवलाई कोही कसैले पहिचान गर्नुहुने आफन्त तथा नातेदार भएमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति : 19 April, 2023साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : 23 February, 2023वैज्ञानिक भाडादर कायम गर्ने ,सवारी नवीकरण ,तेस्रो पक्षको बिमा लगायतको बारेमा अटो चालकलाई प्रशिक्षण दिईएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 31 January, 2023राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले जिल्लामा पहिलो पटक रुरु क्षेत्र गाउँपालिकाका एक सय ५८ लाभग्राहीलाई आज निस्सा प्रदान गरेको हो ।
प्रकाशित मिति : 21 January, 2023'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।
प्रकाशित मिति : 1 November, 2022रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।
प्रकाशित मिति : 26 September, 2022शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति : 23 September, 2022५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।
प्रकाशित मिति : 10 September, 2022