रुरु क्षेत्र गा.पा
रुरुक्षेत्र गाउँपालिकामा ब्याडमिन्टन प्रतियोगिता हुने

'बी' लेभलको विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार पाउने छन् ।

प्रकाशित मिति : 1 November, 2022
रिडीमा बृहत निःशुल्क स्वास्थ्य शिविर ,दुई हजार बढीले लिए सेवा

रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।

प्रकाशित मिति : 26 September, 2022
रुरुक्षेत्र -१ रिडीमा तीन दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सुरु

शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : 23 September, 2022
रूरूक्षेत्र गाउँपालिका गुल्मीका कृषकले सहुलियतमा ऋण पाउने

५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।

प्रकाशित मिति : 10 September, 2022
रुरुक्षेत्र गाउँपालिकाले आफ्नै पाठ्यक्रम लागू गर्ने

रूरु क्षेत्रको कृषि पर्यटन र संस्कृति विषय वस्तु समेटिएको स्थानीय पाठ्यक्रम आगामी सैछिक सत्र बाट कक्षा १ देखि ५ सम्म र त्यस पछि क्रमश ८ कक्षा सम्म पुर्याउने बताइएको छ

प्रकाशित मिति : 9 September, 2022
रुरुक्षेत्र गाउँपालिकाले थाल्यो मुख्य बजार क्षेत्रमा अनुगमन

टोलिले जफत गरेका सम्पुर्ण सामाग्रीहरु हिजो नै ईलाका प्रहरी कार्यालय रिडीको परिसरमा नष्ट गरी सकेको छ ।

प्रकाशित मिति : 9 September, 2022
रुरुक्षेत्र र छत्रकोट गाउँपालिकालाई जोड्ने मितेरी पुलको उद्घाटन

बुधबार रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले एक कार्यक्रम बिच पुलको उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : 24 August, 2022
एजेन्डामै नभएको विषयलाई लिएर रुरुक्षेत्रमा कार्यपालिका बैठक बहिस्कार !

गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले पनि कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेको बताएकी छन् ।

प्रकाशित मिति : 23 August, 2022
रुरुक्षेत्रमा एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप गाउँपालिका घोषणा भएको छ भने वडा न.६ रिमुवा पुर्ण सरसफाई उन्मुख वडा र बलेटक्सार स्वास्थ्य चौकी पोषण मैत्री स्वास्थ्य संस्था घोषणा भएको छ।

प्रकाशित मिति : 18 August, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता