उनि २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।
प्रकाशित मिति : 8 July, 2021सो पहिरोका कारण २ घर परिवार विस्थापित भए , भने अन्य ३ घर परिवार उच्च जोखिममा परेका छन् ।
प्रकाशित मिति : 8 July, 2021गुल्मीको मालिका गाउँपालिकाका ३ सय ६० जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् ।
प्रकाशित मिति : 7 July, 2021उनले भने "किसानलाई ५० प्रतिशत तथा ५५ हजार सम्म अनुदान गाउँपालिकाले दिन्छ किसानले आफैले रोजेर आफुलाई मन पर्नी उन्नत जातको भैंसी ल्याउनु हुन्छ " ।
प्रकाशित मिति : 7 July, 2021गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा , रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख सञ्जय भण्डारी सहित गुल्मीमा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ
प्रकाशित मिति : 6 July, 2021साथै घरभेटी सरस्वती प्रधान तथा शिक्षा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पद मुक्त गरी कारबाही गर्न लगायतका माग समेत मोर्चाले गरेको छ ।
प्रकाशित मिति : 4 July, 2021कला संस्कृतीको जर्गेनाको लागी इस्मा गाउँपालिकाकाले सबै वडामा पञ्चे बाजा समेत दिएको छ ।
प्रकाशित मिति : 3 July, 2021हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला खत्री,वडाध्यक्ष तोयनाथ सापकोटा,कार्यपालिका सदस्यहरु कल्पना भुसाल र कमला सुनारको अतिथ्यता रहेको थियो ।
प्रकाशित मिति : 3 July, 2021शनिबार भएको रक्तदान कार्यक्रममा त्यहाँका वडा अध्यक्ष रामलाल विक सहित ७० जनाले रक्तदान गरेका छन् ।
प्रकाशित मिति : 3 July, 2021"हामीलाई गाउँपालिकाले खुसी बनाएर विद्यालय पढाउन पठाए पो हामी पनि खुसी भएर साना -साना वालवालीकलाई खुसी भएर पढाउछौं "।
प्रकाशित मिति : 3 July, 2021